कालिकोट जिल्ला शुभकालिका गा पा वडा न ३ हाल सुर्खेत जिल्ला ,बिरेन्द्रनगर नगरपालिका वडा न ३ निवासी चित्र बहादुर शाहीको छोरा पवन शाही २०७९ साल पुस २७ तातोपानी स्थित साउथ एसियन scholars एकेडेमी मा (कक्षा ६ ) अध्ययनरत १२ बर्शिय बालक हराको हुदा र निज बालक सुर्खेत , दैलेख , नेपालगन्ज , काठमान्डौ वा अन्य ठाममा तपशिलको हुलिया भयको कोहिकसैले देखेमा 9858391651,9848196094,9848307022,9748058089 मा फोन गरि वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिन हुन यो सुचना जारी गरियको छ
5 months ago
6 months ago
6 months ago