Breaking News

जिपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा पुर्ण रुपले क्षेति ।।

Apr Sat 2022 12:46:18

187 views

जिपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा पुर्ण रुपले क्षेति ।।


बाजुरा ------

बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी वजारमा जिपले मोटरसाईकललाई ठक्कर दिएको छ । कोल्टी विच वजार अतिथि रेष्टुरेण्ट एण्ड गेष्ट हाउस अगाडी पार्किग गरेर राखेको भे १० प १०९२ नम्वरको मोटरसाईकललाई से १ ज ११३२ नम्बरको जिपले ठक्कर दिदा मोटरईसाईकलमा पुर्ण रुपले क्षति पुगेको छ ।


बुढीनन्दा नगरपालिका ७ पीयलसराका लाल बहादुर खड्काको जिप जिप चालक जनक गिरीले चलाएका थिए । जिपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल जिपको तल च्यापीएको छ भने अतिथि रेष्टरेण्ट एण्ड गेष्ट हाउसको किचेनमा समेत क्षति पुगेको छ । होटलको मिचनमा रहेको फर्निचर र अन्य सामनमा क्षति पुगेको छ ।


गाडि चालक जनक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान भईरहको ईलाका प्रहरी कार्यालय कोल्टीमा प्रमुख देवेन्द्र राज जोशिले जानकारी दिएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर