रुकुम योगी, वाजुरा----
बुढीनन्दा नगरपालिकामा एकजना महिला मेत फेला परेकी छन । आज विहान बुढीनन्दा नगरपालिका वडा नं. २ को दानसाँगु खोला नजिकै मेत फेला परेकी हुन ।
बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी निवासी अन्दाजि ४२ वर्षिय जनदेवि खत्रि मृत फेला परेकी ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । मृत खत्रिको के कति कारणले ज्यान गएको हो खुलेको छैन ।
भिर वाट लडेर हो कि के कति कारणले ज्यान गएको हो भन्ने विषयमा नखुलेको र लासलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा ल्याइएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्र राज जोशिले बताए ।
2 weeks ago
3 weeks ago
4 months ago