द भ्वाइस अफ नेपाल सिजन 3 को उपाधि किरन गजमेरले हात पारेका छन । शनिवार भएको फााइनलमा भोटिङको आधारमा ३ जआ प्रतिष्पर्धिलाई पछि पार्दै किरन गजमेर सिजन ३ को बिजेता बनेका हुन । टिम प्रमोद बाट आएका गजमेरले उपाधि सँगै २५ लाख पुरस्कार समेत पाएका छन । भ्वाईश अफ नेपालकै लागि भनेर अमेरिका बाट नेपाल आएका गजमेरले यश बिचमा धेेरै गितमा स्वर समेत दिसकेका छन ।
2 weeks ago
3 weeks ago
4 months ago