भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा ४३ मन्त्री सामेल भएका छन् ।
जसमा १५ मन्त्री मन्त्रीपरिषद्मा रहेका छन् भने २८ जना राज्यमन्त्री बनाइएको बिबिसीले लेखेको छ ।
मोदीले मन्त्रिमण्डल विस्तार अघि १२ मन्त्रीलाई पद बाट हटाउनुभएको थियो । नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरीसकेका छन् ।
प्रधानमन्त्री मोदीले विस्तार गरेको यो मन्त्रीमण्डल भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो भएको विश्लेषकहरूले बताएका छन् ।
2 weeks ago
3 weeks ago
4 months ago