अनिता भारती कालिकोट------रास्कोट नगरपालिका वडा न ३ का वडा अध्यक्षले आफ्नो कार्यकाल भरि वडा कार्यालयवाट प्रदान गरिने सवै सिफारिस निशुल्क गर्ने घोषणा गरेका छन । वैशाख ३० गते भएको स्थानित तहको निर्वाचनमा वडा अध्यक्षमा जितेपछि पद वहालि गर्दै नव निर्वाचित वडा अध्यक्ष राजेन्द्र नाथ योगीले उक्त निर्णय गरेका हुन ।स्थानिय...
Read More Published on : 12 hours agoअनिता भारती, कालिकोट=----कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भईसकेपछि उपाध्यक्ष धर्मा शाहीले लक्षित वर्गका नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकी छन । बुधवार उनले गाउँपालिकामा रहेका एकल महिला, अपांगता भएका व्यक्ति, अति विपन्न, सहिद परिवारलाई निशुल्क स्वास्थय विमा गर्ने...
Read More Published on : 1 day agoरुकुम योगी, बाजुरा------बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिलाई आज नगर प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित नगर उपप्रमुख वडा अध्यक्ष र वडा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिएका हुन ।
Read More Published on : 1 day agoरुकुम योगी, बाजुरा-----बुढीनन्दा नगरपालिकाले प्रतेक वर्ष प्राविधिक शिक्षा अध्ययन गर्ने नगरपालिका भित्रका कम्तीमा पाँच जना हलिया, खलिया, जनजाति र मुस्लीम समुदायका विद्यार्थिहरुलाई प्रोत्साहन तथा सहुलियत दिन नगर प्रमुख नगर प्रमुख छात्रबृति कार्यक्रम संचालन गर्ने पहिलो निर्णय गरेको छ । आज नगर...
Read More Published on : 1 day agoअनिता भारती, कालिकोट-------कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले नगरपालिकामा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज तरिकाले पहुँच पुगाउनका लागि स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्दै नगरपालिकाका...
Read More Published on : 2 days agoकालिकोट----कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका गाउँपालिका अध्यक्ष महेश केसीले आफ्नो पहिलो प्राथमिकता सडक विस्तार रहेको बताएका छन । आज पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाका ९ वटै वडामा सडक विस्तार सँगै वडा नं. १ देखि वडा नं....
Read More Published on : 2 days agoबाजुरा----जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाहीले पदभार ग्रहण गर्नु भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा पुन निर्वाचित भएपछि शाहीले शोमवार दोस्रो कार्यकालको पदभार ग्रहण गर्नु भएको हो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा...
Read More Published on : 2 days agoअनिता भारती, कालिकोट----कलिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा खेमराज बमले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन ।
Read More Published on : 3 weeks agoअनिता भारती, कालिकोट----जिल्लाको खाडाचक्र नगरपालिकाको मेयरमा नेपाली काग्रेंसवाट महिला नेतृ तारा शाहले उम्मेद्वारी दिएकी छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धका तर्फवाट शाहले मेयर पदमा उम्मेद्वारी दिएकी हुन ।
Read More Published on : 4 weeks agoअनिता भारती, कालिकोट------दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीले उम्मेद्वारी दिएका छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा नं. ६ को वडा अध्यक्ष पदमा उनले नेपाली काग्रेंसवाट उम्मेद्वारी दर्ता गराएका हुन । उनले ब्यबस्था बदल्नका लागि नभएर नागरिकहरुको अवस्था...
Read More Published on : 4 weeks ago