भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा ४३ मन्त्री सामेल भएका छन् । जसमा १५ मन्त्री मन्त्रीपरिषद्मा रहेका छन् भने २८ जना राज्यमन्त्री बनाइएको बिबिसीले लेखेको छ । मोदीले मन्त्रिमण्डल विस्तार अघि १२ मन्त्रीलाई पद बाट हटाउनुभएको थियो । नवनियुक्त मन्त्रीहरुले सपथ...
Read More Published on : 1 year agoविश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर थप ७ हजार ९ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । गत २४ घन्टामा मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा १ हजार...
Read More Published on : 1 year agoरुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान हिजो दुर्घटना भएको हो। मौसममा आएको खराबी र न्युन भिजिबिलिटीका कारण विमान दुर्घटनमा परेको बताइएको छ । विमान...
Read More Published on : 1 year agoफिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको विमानमा सवार मध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९० जना सवार रहेका थिए । अरु केही व्यक्तिहरु हराइरहेका छन् । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा...
Read More Published on : 1 year agoगत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सबैभन्दा कम हो । चालीस हजार...
Read More Published on : 1 year agoभारतमा हालसम्म ५ करोड ४० लाखले मात्रै कोरोनाविरुद्धको खोपको दुबै डोज लगाएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक तथ्याङ्क सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणमा ठूलो फड्को मारेको बताएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जार ट्वीटरमार्फत् अमेरिकालाई कोरोना खोप दिने मामिलामा पछि पार्नुलाई खोप वितरणमा...
Read More Published on : 1 year ago