सबैको भरोसा बन्दै गएको एशियन लाईफ इन्सोरेन्स कम्पनिले विमितको घरमै गएरक्त रकम सहयोग गर्दै आएको शाखाका प्रबन्धक जन्मदेब बरालले जानकारी दिएका छन । उनले भने जिवन विमा बच र सन्ततीको लागी साहारा हुनेगरेको बताय । एशियन लाईफ इन्सोरेन्स क.लि नेपालकै भरपर्दो र जनताको सारथी बनेको बताए । बिमित कामिले विमा गरेको पहिलो किस्ता बापत शाखामा ३३ हजार मात्र रकम तिरेता पनि उनको एक महिना पछि दुर्घटना हुदा उनको परिवारले विमा बापतको १० लाख बढी रकम प्राप्त गर्नुले उनिहरुको बालवालिका र परिवारमा आर्थिक हिसावले केहि सहजहुने गरेको बताए । विमा रकम हस्तान्त्रण कार्यक्रममा
शुभकालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही र एशियन लाईफ इन्स्योरेन्स क.लि.का अभिकर्ता जलबहादुर शाहि, सहयात्रा परियोजना शुभकालिका गाउँपालिका परियोजना संयोजक प्रकाश शाही, गाउँपालिकामा कार्यरत कर्मचारी लगाएतको रोहबरमा रकम हस्तान्त्रण गरेको जनाईएको छ ।