Breaking News

नेपाल निजामती कर्मचारी संगठन बुढीनन्दा नगर इकाई कार्यसमिति द्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान तथा बधाई कार्यक्रम ।।

Jul Sun 2022 02:04:56

153 views

नेपाल निजामती कर्मचारी संगठन बुढीनन्दा नगर इकाई कार्यसमिति द्वारा  नवनिर्वाचित जनप्रतिनिधि  हरुलाई सम्मान तथा बधाई कार्यक्रम ।।


बाजुरा---


नेपाल निजामती कर्मचारी संगठन बुढीनन्दा नगर इकाई कार्यसमिति द्वारा बुढिनन्दा नगर पालिका नवनिर्वाचित जनप्रतिनिधि  हरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन भएको छ । 


नव निर्वाचित जनप्रतिनिधिलाई खादा ,माला लगाए आज एक कार्यक्रमका बिच सम्मान गरेको अध्यक्ष धमराज पाध्याले जानकारी दिनु भएको छ । संगठनका अध्यक्ष धर्मराज पाध्यको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढिनन्दा नगर पालिकाका नगर प्रमुख जनक बोहोरा  रहनु भएको थियो ।


प्रमुख राम ब बोहोरा बिशेश अतिथी रहेको कार्यक्रममा ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य राजन रोकाया ,  नव निर्वाचित वडा अध्यक्ष अतिथी रहनु भएको थियो । नगर पालिकाको सभा हलमा संचालन भएको कार्यक्रमको सन्चालन निजामती कर्मचारी संगठन बुढीनन्दा नगर इकाई कार्यसमिति सचिब गोकण देबकोटाले सन्चाल गरनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर