Breaking News

प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पायो पूर्णता ; अध्यक्षमा ओली ।।

Nov Sun 2021 05:06:02

69 views

प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पायो पूर्णता ; अध्यक्षमा ओली ।।


रुकुम योगी बाजुरा


 प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ । यस अघि संयोजन र सह संयोजन मात्रै रहेको कमिटीले अहिले पूर्णता पाएको हो । अध्यक्षमा कृष्ण ओली चयन भएका छन् । यसअघि उनलाई संयोजकको जिम्मेवारी थियो ।


उपाध्यक्षमा लीली कुँवर र हरिश चन्द्र चयन भएका छन् । महासचिवमा शिवराज भट्ट , सचिवमा नरेन्द्र कार्की र सचिवमा कृष्ण बुढा तथा कोषाध्यक्ष लोकेश साउँद चयन भएको अध्यक्ष ओलीले बताए ।


२२ गते डडेल्धुरामा प्रदेश भेला सम्पन्न भएको थियो । १२ बुँदे घोषण पत्र जारी गर्दै भेला सम्पन्न भए पनि पदाधिकारीको टुंगो आइतबार लागेको हो । ९९ सदस्यीय प्रदेश कमिटी रहने बताइएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर