Breaking News

कोल्टीको दानसाँगु खोलामा महिला मृत फेला ।।

Nov Sun 2021 03:08:53

785 views

कोल्टीको दानसाँगु खोलामा महिला मृत फेला ।।


रुकुम योगी, वाजुरा----

बुढीनन्दा नगरपालिकामा एकजना महिला मेत फेला परेकी छन । आज विहान बुढीनन्दा नगरपालिका वडा नं. २ को दानसाँगु खोला नजिकै मेत फेला परेकी हुन ।


बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी निवासी अन्दाजि ४२ वर्षिय जनदेवि खत्रि मृत फेला परेकी ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । मृत खत्रिको के कति कारणले ज्यान गएको हो खुलेको छैन ।


भिर वाट लडेर हो कि के कति कारणले ज्यान गएको हो भन्ने विषयमा नखुलेको र लासलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा ल्याइएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्र राज जोशिले बताए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर