Breaking News

नेपाली काग्रेंस कालिकोटको प्रदेश क मा शिंह र ख मा शाही चयन ।।

Sep Thu 2021 12:04:19

107 views

नेपाली काग्रेंस कालिकोटको प्रदेश क मा शिंह र ख मा शाही चयन ।।


रुकुम योगी, कालिकोट--

नेपाली काग्रेंस कालिकोटले प्रदेश सभाको अधिवेसन सर्वसहमतिको आधारमा सम्पन्न गरेको छ । १२ गतेवाट सुरु भएको प्रदेशको अधिवेसन आज विहान सम्म प्रदेश क र ख मा सहमित गरेर नेतृत्व चयन गरेको नेपाली काग्रेंस कालिकोटले जनाएको छ ।

प्रदेश क मा  नन्द शिंह सभापतिमा चयन हुनु भएको छ भने प्रदेश ख मा आनन्द शाही सभापति बन्नु भएको छ । हिजो सम्म एक अकाृ विच रस्सा कस्सी भएपनि पछि सहमतिमे नयाँ नेतृत्व चयन गरेको प्रेस यूनियन कालिकोटका अध्यक्ष नमराज योगीले बताउनु भयो ।

उहाँले जिल्लामा अहिले सम्म वडा देखि प्रदेश सम्म सकमतिमै नेतृत्व चयन गर्न सफल भएको र अव जिल्लाको पनि सहमतिमै नेतृत्व चयन गर्ने तयारीका नेता कार्यकर्ताहरु लागि परेको बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर