Breaking News

नेकपा एमाले खाडाचक्र नगर कमिटिको अध्यक्षमा गिरी चयन ।।

Sep Thu 2021 03:05:16

120 views

नेकपा एमाले खाडाचक्र नगर कमिटिको अध्यक्षमा गिरी चयन ।।


रुकुम योगी, -

नेकपा एमाले खाडाचक्र नगर कमिछिटको अध्यक्षमा पुस्पराज गिरी चयन भएका छन । विहिवार बसेको नेकपा एमाले खाडाचक्र नगर कमिटिको बैठकले पुस्प राज गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि गठन गरिएको छ । 

नेकपा एमाले पार्टि अध्यक्ष नगेन्द्र शाही नेशनलको प्रमुख आतिथ्यतामा। उपाध्यक्ष रमेश शाहीको विशेष आतिथ्यता नेता जसिप्साद पाण्डे लगायतका नेताहरुको उपस्थितीमा भएको भेलाले गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि गठन गरेको जनाइएको छ । 

कार्यक्रममा बोल्दै पार्टि अध्यक्ष नगेन्द्र शाहीले नयाँ नेतृत्वले खाडाचक्र नगरपालिकामा नेकपा एमालेको संगठन विस्तार र वलियो बनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले नेकपा एमाले जनताको पार्टि भएको आभाष हुने हुने काम गर्न समेत निर्देशन दिएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर