Breaking News

गुटको राजनीति अन्त्य, राजनीतिमा अनुशासन र गतिशिलता वोधका लागि मेरो उम्मेदवारी सचिव पदमाः नमराज बम ।।

Sep Sat 2021 03:37:53

430 views

गुटको राजनीति अन्त्य, राजनीतिमा अनुशासन र गतिशिलता वोधका लागि मेरो उम्मेदवारी सचिव पदमाः नमराज बम ।।


रुकुम योगी, कालिकोट

नेपाली काग्रेंसको १४ औँ महाधिवेसन तथा ७ औँ जिल्ला अधिवेसनको तयारी देशभरि भब्य रुपमा भईरहेको वेला विभिन्न नेता तथा कार्यकर्ताहरुले विभिन्न पदमा आफ्नो आकांक्षी देखाउन थालेका छन । 

कालिकोट जिल्लामा पनि नेपाली काग्रेंसको अधिवेसन नजिकिदै गर्दा नेता कार्यकर्ताविचको भेटघाट बाक्लीदै गएको छ । यसै विच नेपाली काग्रेंसका जिलला कार्य समिति सदस्य यूवा नेता नमराज बमले ७ औँ जिल्ला अधिवेसनमा आफ्नो उम्मेदवारी सचिव पदमा रहने बताएका छन । 

यूवामा राजनीति प्रतिको वितृष्णा छ त्यसलाई तिर्नका लागि आफु सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । उनले राजनिति क्षेत्रमा कुनै पनि काम गर्नका लागि नेतृत्व पशिलो आवश्कता रहेको बताउदै जिल्लनको अधिवेसनमा आफु सचिवमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । 

उनले राजनीतिमा अनुशासन  गतिशिलताको लागि अग्रजको अनुभवलाई अनुशरण गर्दै यूवा पुस्ताको प्रतिनिधित्वस्थापीत गरि भेग र ठाउँलाई मिलाएर प्रतिनिधित्व गर्न समेत नेता कार्यकताृलाई सुझाव दिएका छन । राजनीतिमा गुट उपगुट नभएर समाबेशि र सशनशिलताको राजनीतिलाई अगाडी बढाउनु पर्ने बताए ।

नेपाली काग्रेसमा देखिएको गुट उपगुटको अन्त्य गर्न आफ्नो पहिलो लक्ष्य रहेको बताउदै आफु सचिव पदमा रहेर गुट उपगुटको अन्त्य गर्ने यूवा नेता बमले बताए । गुट उपगुटवाट नभएर सफल नेतृत्व चयन गर्नुपर्ने र नेपाली काग्रेंसका वारेमा नागरिकहरुलाई स्पष्ट पानुृ पर्ने आबश्यकता औँल्याएका छन । 

उनले भने, आउनु होस, हातमा हात मिलाऔँ, शशक्त काग्रेंस बनाआँै, नेपाली काग्रेंसलाई सबल र सफल बनाउनका लागि सबैले हातेमालो गरि ७ औँ जिल्ला अधिवेसनलाई चुनाव रहित सर्बसहमतिका आधारमा सफलर सबल नेतृत्व चयन गरौ ।

नेपाली काग्रेंस पार्टिलाई कालिकोट जिल्लामा चलायमान राख्नका लागि , संगठन विस्तार , जनजनमा नेपाली काग्रेंसलाई पुगाउनका लागि आफुले सचिव पदमा उम्मेदवारी दिएको बमले बताए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर