Breaking News

भ्वाईस अफ नेपाल सिजन 3 को उपाधि किरन गजमेरलाई ।।

Aug Sat 2021 07:08:24

183 views

भ्वाईस अफ नेपाल सिजन 3 को उपाधि किरन गजमेरलाई ।।

द भ्वाइस अफ नेपाल सिजन 3 को उपाधि किरन गजमेरले हात पारेका छन । शनिवार भएको फााइनलमा भोटिङको आधारमा ३ जआ प्रतिष्पर्धिलाई पछि पार्दै किरन गजमेर सिजन ३ को बिजेता बनेका हुन । टिम प्रमोद बाट आएका गजमेरले उपाधि सँगै २५ लाख पुरस्कार समेत पाएका छन । भ्वाईश अफ नेपालकै लागि भनेर अमेरिका बाट नेपाल आएका गजमेरले यश बिचमा धेेरै गितमा स्वर समेत दिसकेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर