Breaking News

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी ।।

Jul Thu 2021 04:07:45

85 views

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी ।।


आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् ।


नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । 



नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ ।


कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९  औं स्थानमा रहनुभएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर