Breaking News

चीनबाट कोरोना बिरुद्धको खोप नेपाल आइपुग्यो ।।

Jul Fri 2021 11:56:53

45 views

चीनबाट कोरोना बिरुद्धको खोप नेपाल आइपुग्यो ।।


सरकारले चीनबाट किनेको कोरोना विरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ  आज बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपु¥याएको हो ।  सरकारले भेरोसेल खोप ल्याएको हो ।

खोप लिन हिजो निगमको जहाज चीन गएको थियो । ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो ।  खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ । असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ ।

खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल आउने तालिका छ । सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर