Breaking News

रुसमा भएको विमान दुर्घटनामा २८ को मृत्यु ।।

Jul Wed 2021 12:40:26

1069 views

रुसमा भएको विमान दुर्घटनामा २८ को मृत्यु ।।


रुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान हिजो  दुर्घटना भएको हो। मौसममा आएको खराबी र न्युन भिजिबिलिटीका कारण विमान दुर्घटनमा परेको बताइएको छ ।

विमान स्थानीय समय अनुसार हिजो अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीलाई उद्रित गदै अन्र्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर