Breaking News

आफु नेकपा एमालेमा नै रहेको नेता मिलन खत्रिको भनाई, भ्रममा नपर्न आग्रह ।।

Jul Tue 2021 10:03:20

539 views

आफु नेकपा एमालेमा नै रहेको नेता मिलन खत्रिको भनाई, भ्रममा नपर्न आग्रह ।।

बाजुरा- नेकपा माओवादि केन्द्रका नेता भनेर प्रचार गरिएका मनलाल खत्रि मिलन आफु नेकपा माओवादी नभएको र नेकपा एमालेमै रहेको जनाइएको छ । माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएका छन । 

एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमीटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा गएको  नेकपा एमालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केही समय नेकपामा बिबाद हुँदा पार्टी भित्र सल्लाह गर्न पर्छ भन्ने कुरा उठाएको हो र पछि एमालेमा भएको कार्यालय सदस्य काशि बिकको हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

स्वभाबिक रुपमा कम्यूनिष्ट पार्टीमा बहस छलफल हुन्छन् यसलाई नबुझ्नेहरुले अफबाह फैलाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।’

नेता मिलनसँग तपाई माओवादिमा फर्केको होकी नेकपा एमालेमा नै हो भन्ने प्रश्नमा उनले आफुले नेकपा एमालेमै रहेको बताएका छन । उनले अफवाह रुपमा आफु पुःन नेकपा माओवादि केन्द्रमा फर्किएको भनेर हल्ला मात्र चलाएको र यो कुराको पछि नलाग्न भनेका छन । 

उनले आफु नेकपा एमालेमा रहेको र यो झुटो समचारको भ्रममा नपर्न आग्रह गर्दै उनले अवको केहि दिनमा आफु पत्रकार सम्मेलन मार्फत नै आफ नेकपा एमालेमा रहेको जानकारी गराउने बताएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर