कुखुराको भालेले मालिकको हत्या गरेपछि कुखुरावि’रुद्ध मुद्दा दायर हुँदै
Jul Tue 2021 12:57:12
988 views
आज सम्म मानिससँग जोडीएका अ’पराध, प्रहरी तथा अ’दालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मा’लिकको ज्यान लिएको अ’भियोगमा पक्राउ गर्ने भएको छ ।
वास्तवमा कुखुराले अ’न्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै मालिकको ह’त्या’रा भएको प्रहरीको आरोप छ ।घटना भारतको ते’लगंगाको हो । ल’थुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ ।
तर प्रहरीले भने भाले अ’पराधि भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुईटा भाले जु’धिरहेका थिए । सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बा’धिएको च’क्कुले मा’लिकको कम्मरको तल्लो भागमा चो’ट लागेको थियो ।च’क्कुको प्र’हारबाट घाइते भएका मालिकको उपचारको क्रममा नि’धन भएको हो ।
एक रिपोर्टको अनुसार ४५ वर्षीय था’नुगुल्ला स’तीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको च’क्कु बा’धिदिएका हुन्थे । त्यसैक्रममा ग’ल्तीले कुखुराको भा’लेको च’क्कु स’तिश तिरै ते’र्सिएको थियो । च’क्कुले का’टेपछि उनको शरीरबाट धेरै र’गत ब’गेको थियो ।
उनलाई अस्पताल ल’गिएपनि बा’चेनन् ।ते’लगंगामा कुखुराको ल’डा’ई गर्न प्र’तिवन्ध गरिएको छ । नि’षेध हुदाँहुँदै पनि केही मानिसहरु लु’केर भाले जु’धाई गर्दै आएका थिए । अब भा’लेलाई अदालतमा पेश गर्ने भ’निएको छ ।