कालिकोट----सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केशि (महेश ) यति वेला गाउँपालिकाको समग्र विकास र निर्माणका लागि विभिन्न नियकायसँग समन्वय र भेटघाटमा व्यस्त देखिनु भएको छ । सान्नि त्रिवेणी गाउँपालिकाका वेरोजगार यूवालाई राजेगारी सृजना गर्नका लागि, शिक्षामा गणस्तर...
Read More Published on : 6 months agoजापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नुहुने भएको छ । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। प्रतिस्पर्धा अन्र्तगत गौरिका हिट १ मा रहनुभएको छ भने यस हिटमा ४ खेलाडी छन् । टोकियो ओलम्पिकमा...
Read More Published on : 1 year agoआईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९ औं...
Read More Published on : 1 year agoउज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आज सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले पश्चिम क्षेत्र र पूर्व क्षेत्रको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको...
Read More Published on : 1 year agoस्वास्थ्यका लागि खेलकुद “राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ कालिकोट...
Read More Published on : 1 year agoअर्जेन्टिना, कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गर्नुभयो । तर, ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा...
Read More Published on : 1 year agoमहिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाईएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । फिलिप्सले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । नेपाली टिमका नियमित फरवार्ड सावित्रा...
Read More Published on : 1 year agoस्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।...
Read More Published on : 1 year agoएसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अक्टोबरमा तय भएको एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता रद्द गरेको छ । छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण छनोट सारिएको एएफसीले जनाएको छ । एएफसीले छनोट प्रतियोगिता अब २०२२ को अप्रील १ देखि १५...
Read More Published on : 1 year ago१६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आजपनि दुई खेल हुन लागेको छ । आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ ः ४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । स्पेनले समूह...
Read More Published on : 1 year ago