बाजुरा-----नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिती सदस्य साइमल ल्वार नेकपा एमाले प्रवेश भएका छन । जिल्ला कमिटी सदस्य ल्वार सहित बुढिनन्दा नगर पालिका वडा नम्बर ३ जैलु सिराडी टोल कमिटी सभापति पिरु बोहोरा, बुढिनन्दा कर्मचारी युनियनका नगर सचिब सिताराम बोहोरा समेत एमालेमा...
Read More Published on : 6 months agoअनिता भारती , कालिकोट-----नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ९विप्लव०ले कालिकोट जिल्ला कारागारमा रहेका कैदी वन्दीलाई आईतवार भेटेका छन ।महासचिव विप्लवले राजनीतिक रुपमा वन्दी वनाएका आफ्ना पार्टीका नेता कार्यकर्ता दुर्ग वहादुर वोहरा ९दोभान० अन्य कैदि बन्दिलाई भेटेका हुन ।महासचिवले कारागरको वन्दी गृहवाट वाहिर वोलाएर प्रगणमा भेटेका हुन । भेटमा...
Read More Published on : 7 months agoअनिता भारती, कालिकोट----कलिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा खेमराज बमले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन ।
Read More Published on : 8 months agoअनिता भारती, कालिकोट----जिल्लाको खाडाचक्र नगरपालिकाको मेयरमा नेपाली काग्रेंसवाट महिला नेतृ तारा शाहले उम्मेद्वारी दिएकी छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धका तर्फवाट शाहले मेयर पदमा उम्मेद्वारी दिएकी हुन ।
Read More Published on : 9 months agoअनिता भारती, कालिकोट------दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीले उम्मेद्वारी दिएका छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा नं. ६ को वडा अध्यक्ष पदमा उनले नेपाली काग्रेंसवाट उम्मेद्वारी दर्ता गराएका हुन । उनले ब्यबस्था बदल्नका लागि नभएर नागरिकहरुको अवस्था...
Read More Published on : 9 months agoकालिकोट------नेकपा माओवादि केन्द्र सान्नि त्रिवेणी गाउँपालिकामा टिकट वाँडफाडको विषयमा नेता कार्यकर्ताले चर्को आलोचना गरेका छन । सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं. ख का संयोजक डम्बर बहादुर शाही डिविलाई पार्टिले टिकट दिएपछि नेता कार्यकर्ताले असन्तुष्टि...
Read More Published on : 9 months agoअनिता भारती, कालिकोट कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काग्रेंस वाट नगेन्द्र विष्ट सर्वसहमत उम्मेदवार बनेका छन । नेपाली काग्रेंस जिल्ला कार्य समिति कालिकोट सचिव समेत रहेका यूवा नेता विष्ट पार्टिवाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा सिफारीस भएका हनु...
Read More Published on : 9 months agoरुकुम योगी, बाजुरा-----बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेवाट नेता जनक बोहोरको एकल उम्मेदवारी परेको छ । नेकपा एमाले बुढीनन्दा नगर कमिटिको चैत २२ गते बसेको बैठकमा मेयर पदका लागि जनक कुमार वोहोराको एमल उम्मेदवारी परेको जनाएको छ । अघिल्लो स्थानिय तहको चुनावमा...
Read More Published on : 9 months agoबाजुरा-------पुर्व भुमि सुधार तथा सहायक मन्त्रि नेपाली काग्रेंसका नेता जनक राज गिरीले देशले फेरी नेपाली काग्रेंसलाई खोजेको बताए । देशमा भ्रष्टचार मौलाउदै गएको भन्दै नेता गिरी भ्रष्टचारलाई न्यूनिकरण गर्नका लागि पनि नेपाली काग्रेंसले आगामि निर्वाचन जित्नै पर्ने बताए । नेपाली काग्रेंस वाजुराले...
Read More Published on : 10 months agoअनिता भारती, कालिकोट------नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारमा रहेका केन्द्रका नेताहरुका टाउँमा मिले पनि आम जनताहरु नेकपा एमालेको साथमा रहेको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि कालिकोटले आयोजना गरेको बृहत चुनावि आमसभालाई सम्बोधन गर्दै ओलीले...
Read More Published on : 10 months ago