Breaking News

विचार (Total Posts : 14 )


पहिलो प्राथमिकता वडा कार्यालयको पक्की भवन हो : वडा अध्यक्ष नरपति तिरुवा ।।

पहिलो प्राथमिकता वडा कार्यालयको पक्की भवन हो : वडा अध्यक्ष नरपति तिरुवा ।।

कालिकोट :सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष नरपति तिरुवाले वडा नं. ९ को जिर्ण अवस्थामा रहेको वडाको भवन नयाँ बनाएर नागरिकहरुलाई सेवा दिने बताएका छन । पुरानो विद्यालयको भवन साघुँरो र र्जिण रहेको हुँदा सेवा प्रवाहमा केहि समस्या भएको बताएका छन ।बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा...

Read More Published on : 5 days ago
गोलाई जिउलो ।।

गोलाई जिउलो ।।

गोकर्ण प्रसाद उपाध्याय ----------पारिपट्टि वरिपरिका भीरपाखा र पहाड थर्काउँदै कहिलेकाहीँ झुल्किने अनि घोप्टिँदै आएर केही बेर बस्ने र केही थान मान्छे बोकेर खोंचैखोच उड्दै छिनभरमै ओझेल हुने ‘चिल गाडी’ बस्न बनाइएको देउलको समतल ‘एयरपोर्ट’ ।बिचमा दिनमा कम र राती बेसी सुसाउने, हिउँदमा शान्त र वर्षामा उच्शृङ्खल हुने साइपालबाट हाम फाल्दै...

Read More Published on : 4 months ago
आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

अनिता भारती, कालिकोट------दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीले उम्मेद्वारी दिएका छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा नं. ६ को वडा अध्यक्ष पदमा उनले नेपाली काग्रेंसवाट उम्मेद्वारी दर्ता गराएका हुन । उनले ब्यबस्था बदल्नका लागि नभएर नागरिकहरुको अवस्था...

Read More Published on : 4 months ago
देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

महेश कार्की ,  बाजुरा ------      --बाजुरा लगायत सुदुर पश्चिम र कणाली प्रदेशका विभिन्न गा्रमीण क्षेत्रका गाउँ हरुमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी साहुको काम गरेर पनि सन्तोषजनक परिश्रमकोे फल नपाइने भनेकैँ खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष...

Read More Published on : 4 months ago
विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक ः मुख्यमन्त्रि शाही ।।

विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक ः मुख्यमन्त्रि शाही ।।

सुर्खेत -----कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा...

Read More Published on : 5 months ago
१०–१५ वर्ष मात्रै राजनीतिमा सक्रिय रहने यूवा नेता गगन थापा ।।

१०–१५ वर्ष मात्रै राजनीतिमा सक्रिय रहने यूवा नेता गगन थापा ।।

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् । विनायक सिद्धि कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोसिला हुने र...

Read More Published on : 8 months ago
काग्रेंस नेता विष्टद्धारा ७ औँ जिल्ला अधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा ।।

काग्रेंस नेता विष्टद्धारा ७ औँ जिल्ला अधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा ।।

रुकुम योगी, कालिकोट ।।नेपाली काग्रेंसका यूवा नेता तथा पार्टि प्रबक्ता नगेन्द्र विष्टले नेपाली काग्रेंसको ७ औँ जिल्ला अधिवेसनमा जिल्ला कार्य समिति सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली काग्रेंसका यूवा नेता तथा पार्टि प्रबक्ता समेत रहनु भएको नेता विष्टले...

Read More Published on : 1 year ago
कालापानिमा भारतलाई वस्ने आश्रम दियको थियौँ, अव आश्रम दिन सकिदैन ः एमाले नेता थापा ।।

कालापानिमा भारतलाई वस्ने आश्रम दियको थियौँ, अव आश्रम दिन सकिदैन ः एमाले नेता थापा ।।

चिन र भारतको यूद्ध भएको बेला भारत पराजित भएर फर्किने क्रममा भारतले कालापानि क्षेत्रमा आफुलाई केहि समयको लागि वस्ने ठाउँ दिनका लागि माग गरेपछि नेपालले केहि समय बस्न दिने निर्णय गरेको तर भारतलाई नसुम्पेको ईताहासमा लेखिएको नेकपा एमालेका सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले, बताउनु...

Read More Published on : 1 year ago
तिन वटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा योजना पारदर्शि रुपमा कार्यन्वयन हुन नसकेको अध्यक्ष फडेराको भनाई  ।।

तिन वटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा योजना पारदर्शि रुपमा कार्यन्वयन हुन नसकेको अध्यक्ष फडेराको भनाई ।।

हुम्ला, अदानचुली गाउँपालिका संघ, पदेश र स्थानिय सरकारको एक आपसको समन्वय र सहकार्य नहुँदा करोडौका योजनावाट नागरिकहरुले लाभ पाउन नसकेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताएका छन । संघ र प्रदेश सरकारवाट पारित भएर आउने योजनाहरु लाभग्राहीले नपाउने गरेको फडेराले बताए । उनले संघ र...

Read More Published on : 1 year ago
फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने: अध्यक्ष केपी शर्मा ओली

फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने: अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने घोषणा गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिँकदै बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको हो ।उहाँले पार्टी र आन्दोलनको एकताका लागि...

Read More Published on : 1 year ago

ताजा खबर

धेरै हेरिएको