Breaking News

स्वास्थ्य (Total Posts : 33 )


प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा सुत्केरी गराउन नसकेपछि गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार ।।

प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा सुत्केरी गराउन नसकेपछि गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार ।।

बाजुरा -  जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसक्दा एक जना गर्भबती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छन् । जगन्नाथ गाउँपालिकाकी १८ बर्षिया कमला बिष्टको प्राथमिक स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकीएपछि मंगलवार विहान हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।शोमवार राती सुुत्केरी गराउन बिष्टलाई उनका आफन्तले कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र पुुर्याएका...

Read More Published on : 2 months ago
आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

  कोभिड(१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ ।भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको...

Read More Published on : 2 months ago
२ हजार ६२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि  ।।

२ हजार ६२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि ।।

पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो...

Read More Published on : 2 months ago
झण्डै ९ प्रतिशतले पहिलो र साढे २ प्रतिशतले दोस्रो मात्रा खोप लगाए ।।

झण्डै ९ प्रतिशतले पहिलो र साढे २ प्रतिशतले दोस्रो मात्रा खोप लगाए ।।

गएको माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्राको खोप लगाएका छन् । देशभर दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या ७ लाख ५७ हजार ९ सय ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल जनसंख्याको झण्डै...

Read More Published on : 2 months ago
सरकारी अस्पालवाट मात्र कोरोना संक्रमितको उपचार हुनेः

सरकारी अस्पालवाट मात्र कोरोना संक्रमितको उपचार हुनेः

कोभिड–१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताउनुभएको हो । कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४...

Read More Published on : 2 months ago
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो ।।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो ।।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको...

Read More Published on : 2 months ago
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा साउन ९ मा गर्ने तयारी ।।

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा साउन ९ मा गर्ने तयारी ।।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ ।आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भएको उहाँले बताउनुभयो । आयोगको परीक्षा केन्द्र निर्देशनालयले सूचना जारी गर्दै कोरोना...

Read More Published on : 2 months ago
आज १ हजार ९ सय २० जनामा कोरोना पुष्टि, ३ हजार ९ जना संक्रमणमुक्त

आज १ हजार ९ सय २० जनामा कोरोना पुष्टि, ३ हजार ९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।...

Read More Published on : 2 months ago

भिटामिन ‘ए’ ले घटाउँछ छालाको क्यान्सर

काठमाडौँ — अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको एक अनुसन्धानअनुसार, ‘भिटामिन ए’ को सेवनले छालाको क्यान्सरलाई १७ प्रतिशतसम्म कम गर्न सकिन्छ । यो भिटामिनले छाला र शरीरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

Read More Published on : 3 months ago

मासुबाट भन्दा तेब्बर प्रोटिन दिने काजु, पेस्ता, किसमिस र ओखरबारे जान्नुहोस्

मेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि...

Read More Published on : 3 months ago

ताजा खबर

धेरै हेरिएको