Breaking News

स्वास्थ्य (Total Posts : 33 )


बाजुरामा १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाए ।।

बाजुरामा १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाए ।।

बाजुरा-बाजुरा जिल्लामा ६२ देखि ६४ उमेर समुहका १ हजार ६ सय १८ जनाले चिन सरकारले सयोग गरेको भेरोसेल खोप लगाएका छन् । बाजुरा जिल्लामा ४१ खोप केन्द्र बाट २७ गते देखि ३० गते सम्म ६२ देखि ६४ उमेर समुहका १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाएको बरिष्ठ जनस्वास्थ्य...

Read More Published on : 2 months ago
आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने ।।

आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने ।।

सरकारले आजदेखि खोप अभियानलाई नियमित गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा आजदेखि बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन...

Read More Published on : 2 months ago
आर्थिक अभावका कारण अस्पतालको आईसीयूमा रहेकी बालिकाको उपचारका लागि सादा नेपालले गर्यो आर्थिक सहयोग ।।

आर्थिक अभावका कारण अस्पतालको आईसीयूमा रहेकी बालिकाको उपचारका लागि सादा नेपालले गर्यो आर्थिक सहयोग ।।

कालिकोट- भिर वाट खसेर गम्भीर घाईते भएकी १३ वर्षिया बालिकाको उपचारका लागि सादा नेपालले आर्थिक सहयोग गरेको छ । सान्नि त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी १३ वर्षिया बालिका मन्जु विष्टको भिरबाट लडेर गम्भिर घाईते भएकि भएपनि उपचारका लागि कालिकोट जिल्लावाट जुम्ला रेफर गरिएको छ । असार ८ गते भिरबाट...

Read More Published on : 2 months ago
चीनबाट कोरोना बिरुद्धको खोप नेपाल आइपुग्यो ।।

चीनबाट कोरोना बिरुद्धको खोप नेपाल आइपुग्यो ।।

सरकारले चीनबाट किनेको कोरोना विरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ  आज बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपु¥याएको हो ।  सरकारले भेरोसेल खोप ल्याएको हो । खोप लिन हिजो निगमको जहाज चीन गएको थियो । ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो ।  खोप...

Read More Published on : 2 months ago
देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।।

देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४७९ जना सङ्क्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।  आज थप १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् ।...

Read More Published on : 2 months ago
चीनबाट ल्याइने भोरोसेल खोप ५५ वर्षमाथिका नागरिकलाई दिइने ।।

चीनबाट ल्याइने भोरोसेल खोप ५५ वर्षमाथिका नागरिकलाई दिइने ।।

सरकारले चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको    छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको खोप अर्को हप्तादेखि लगाउन सुरु गरिने बताउनुभयो । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले...

Read More Published on : 2 months ago
कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहान आज चीन जाने ।।

कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहान आज चीन जाने ।।

नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदै छ । १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको महाप्रबन्धक डिमप्रकाश पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार खोप लिएर विमान भोलि दिउँसो २ बजे नेपाल फर्कनेछ र...

Read More Published on : 2 months ago
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो ।।

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो ।।

विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर थप ७ हजार ९ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।  गत २४ घन्टामा मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा १ हजार...

Read More Published on : 2 months ago
नेपालमा थप २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा देशभर ११ हजार ८ सय ९८ कोरोना परीक्षण गर्दा २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ...

Read More Published on : 2 months ago
सुदुरपश्चिममा फेरी बढ्न थाले कोरोना संक्रमित ।।

सुदुरपश्चिममा फेरी बढ्न थाले कोरोना संक्रमित ।।

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा संक्रमित बढेको जनाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार सोमबार एक हजार ५५ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ८४७ जनाको नमूना परीक्षण...

Read More Published on : 2 months ago

ताजा खबर

धेरै हेरिएको