Breaking News

स्वास्थ्य (Total Posts : 47 )


लक्षित समुहलाई निशुल्क स्वास्थ्य विमा गर्ने उपाध्यक्ष शाहीको पहिलो निर्णय ।।

लक्षित समुहलाई निशुल्क स्वास्थ्य विमा गर्ने उपाध्यक्ष शाहीको पहिलो निर्णय ।।

अनिता भारती, कालिकोट=----कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भईसकेपछि उपाध्यक्ष धर्मा शाहीले लक्षित वर्गका नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकी छन  । बुधवार उनले गाउँपालिकामा रहेका एकल महिला, अपांगता भएका व्यक्ति, अति विपन्न, सहिद परिवारलाई निशुल्क स्वास्थय विमा गर्ने...

Read More Published on : 1 day ago
बुढीनन्दा नगरपालिकाको पहिलो निर्णय, नगर प्रमुख छात्रबृति कार्यक्रम देखि हेलो मेयर कार्यक्रम संचालन गर्ने ।।

बुढीनन्दा नगरपालिकाको पहिलो निर्णय, नगर प्रमुख छात्रबृति कार्यक्रम देखि हेलो मेयर कार्यक्रम संचालन गर्ने ।।

रुकुम योगी, बाजुरा-----बुढीनन्दा नगरपालिकाले प्रतेक वर्ष प्राविधिक शिक्षा अध्ययन गर्ने नगरपालिका भित्रका कम्तीमा पाँच जना हलिया, खलिया, जनजाति र मुस्लीम समुदायका विद्यार्थिहरुलाई प्रोत्साहन तथा सहुलियत दिन नगर प्रमुख नगर प्रमुख छात्रबृति कार्यक्रम संचालन गर्ने पहिलो निर्णय गरेको छ । आज नगर...

Read More Published on : 1 day ago
कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।

कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।

अनिता भारती, कालिकोट-----कालिकोट जिल्लाका विभिन्न पालिकामा ५ वर्ष मुनिका कुपोषित बालबालिकाका लागि निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुने भएको छ । सामुदायिक स्वास्थ्य, पोषण र बालबालिकाको क्षेत्रमा विगत लामो समय देखि कर्णाली प्रदेशमा काम गर्दै आएको ग्रैहसरकारी संस्था सामाजिक जागरण...

Read More Published on : 1 month ago
टाइफाईड खोपका वारेमा सरोकारवालासँग अभिमुखिकरण ।।

टाइफाईड खोपका वारेमा सरोकारवालासँग अभिमुखिकरण ।।

अनिता भारती, कालिकोट ------टाइफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफार्एड खोपको सुरुवा सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी, संचारकर्मि र सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारले देशैभरि चैत २५ गतेवाट टाईफाईड रोगविरुद्धको खोप लगाउने अभियान संचालन गरेसँगै...

Read More Published on : 1 month ago
कर्णाली प्रदेशमा भदौ महिना यता मात्र १ सय ६८ जना वालिवालिका कडा कुपोषित ।।

कर्णाली प्रदेशमा भदौ महिना यता मात्र १ सय ६८ जना वालिवालिका कडा कुपोषित ।।

सुर्खेत...कर्णाली प्रदेशमा कुपोषणको अवस्था भयावह बन्दै गएको छ । गत भदौ महिना देखि हाल सम्म मात्रै कर्णाली प्रदेशभर एक सय ६८ जना बालबालिका कुपोषित रहेका छन । नेपालमा पोषणको लागि नागरिक समाज सञ्जालको आयोजनामा सोमबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेश स्तरिय...

Read More Published on : 1 month ago
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै ।।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै ।।

सुर्खेत----कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र...

Read More Published on : 2 months ago
मृत्यूलाई जितेर आएका काग्रेंस नेता विष्टलाई पार्टिले गर्यो सम्मान ।।

मृत्यूलाई जितेर आएका काग्रेंस नेता विष्टलाई पार्टिले गर्यो सम्मान ।।

अनिता भारती, कालिकोट-----नेपाली काग्रेंस कालिकोटका नेता तथा कानुनी अधिबक्ता हिक्मत विष्टलाई आज नेपाली काग्रेंस कालिकोटले एक कार्यक्रमका विच सम्मान गरेको छ । कोरोना भाईरस संक्रमण भएर मृत्यूको मुखमा पुगेका विष्टले कोरोना भाईरसलाई जितेर आफ्नो गृह जिल्ला कालिकोटमा पुगेपछि आज नेपाली काग्रेंस जिल्ला कार्य समितिका...

Read More Published on : 2 months ago
हिमाली गाउँपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाल र व्यवासायि सँग छलफल ।।

हिमाली गाउँपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाल र व्यवासायि सँग छलफल ।।

बाजुरा-----कोरोना भाईरस रोकाथाम तथा नियन्त्रणका लागि हिमाली गाउँपालिकाले सरोकारवाला निकाय र व्यवसायि सँग छलफल गरेको छ । कोरोना भाईरसको तेस्रो लहर आएपछि जिल्लामा कोरोना संक्रमण दर पनि दिन प्रतिदिन बढ्दै गएको वेला हिमाली गाउँपालिकाले कोरोना भाईरस रोकाथाम उपचार तथा नियन्त्रणका लागि...

Read More Published on : 4 months ago
कालिकोटमा १३८ जनामा कोरोना परिक्षण गर्दा ६२ जनामा ओमिक्रोन पुष्टि ।।

कालिकोटमा १३८ जनामा कोरोना परिक्षण गर्दा ६२ जनामा ओमिक्रोन पुष्टि ।।

कालिकोटकालिकोट जिल्लामा दिन प्रतिदिन कोरोना भाईरसको तेस्रो लहर ओमनिकोरोना बढिरहेकोछ । पौष २५ गतेबाट कालिकोट जिल्लाको केहि स्थानहरुमा १३८ जनामा एन्टिजेन्ट किटबाट कोरोना चेकजाच गर्दा ६२ जनामा  संकरमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले बताउनु भयको छ । उहाँका अनुसार ओमनिक्रोना संकरमित भएका २ जना डिसचार्ज...

Read More Published on : 4 months ago
बाजुरामा १ जना कोरोना संक्रमितको मृत्यू , ११ जना सक्रिय संक्रमित ।।

बाजुरामा १ जना कोरोना संक्रमितको मृत्यू , ११ जना सक्रिय संक्रमित ।।

बाजुरा----कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ९२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको वडाध्यक्ष मिनबहादुर शाहीले  बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका...

Read More Published on : 4 months ago

ताजा खबर

धेरै हेरिएको