Breaking News

अर्थतन्त्र (Total Posts : 15 )


पीसविनको सामाजिक लेखा जोखा सम्पन्न , गत आर्थिक वर्षको असाढ सम्म १३ करोड बढि खर्च ।।

पीसविनको सामाजिक लेखा जोखा सम्पन्न , गत आर्थिक वर्षको असाढ सम्म १३ करोड बढि खर्च ।।

पीसविनको लेखाजोखा कार्यक्रम कोल्टीमा एक कार्यक्रमका विच सम्पन्न सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७७।०७८मा बाजुरा जिल्लाका ९ वटै स्थानिय तहमा विभिन्न परियोजना मार्फत गरेका क्रियाकलापहरु तथा खर्च विवरण सरोकारवाला समक्ष प्रश्तुत गरेको छ । पीसविनका केन्द्रीय उपाध्यक्ष विर्जन बहादुर शाहीको अध्यक्षतामा संचालन...

Read More Published on : 1 month ago
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार...

Read More Published on : 2 months ago
सुदूरपश्चिम प्रदेश को ११ महिनामा १३ अर्व खर्च १ महिनामा १० अर्व ।।

सुदूरपश्चिम प्रदेश को ११ महिनामा १३ अर्व खर्च १ महिनामा १० अर्व ।।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७÷०७८ मा खर्च गर्न नसकेको साढे ११ अर्ब फ्रिज भएको छ । ३४ अर्ब ६४ करोड ४९ लाख कुल बजेटमध्ये सरकारले २३ अर्ब १४ करोड ५४ लाख (६६.८१ प्रतिशत) मात्रै खर्च गर्न सकेको हो भने बाँकी साढे ११ अर्ब फ्रिज भएको हो। पुँजीगततर्फ ७० प्रतिशत...

Read More Published on : 3 months ago
कर्णाली प्रदेश सरकारले आव २०७७।०७८ मा ६५.०८ प्रतिशत वजेट खर्च गर्यो ।।

कर्णाली प्रदेश सरकारले आव २०७७।०७८ मा ६५.०८ प्रतिशत वजेट खर्च गर्यो ।।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ मा कुल वजेटको ६५.०८ प्रतिशत वजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णाली प्रदेशले निकाले विज्ञप्तीमा आर्थिक वर्ष २०७७।०७८ मा कुल वजेटको ६५.०८ प्रतिशत मात्र खर्च भएको जनाएको छ । 

Read More Published on : 3 months ago
कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि असार १ गते प्रदेश सभामा पेश गरेको बजेट एमालेको अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि बिहीबार सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।बिहीबार बेलुका बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा...

Read More Published on : 3 months ago
बाढि पहिरोवाट प्रभावित २ सय ३२ परिवारका लागि ६ करोड ६९ लाख ३२ हजार निकाशा ।।

बाढि पहिरोवाट प्रभावित २ सय ३२ परिवारका लागि ६ करोड ६९ लाख ३२ हजार निकाशा ।।

बाजुरा -बाजुरा जिल्लाका बाढी र पहिरोबाट क्षति पुगेका परिवारका घर निर्माण तथा पुर्नस्थापना लागि नेपाल सरकारले अनुदान रकम दिन शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले २ सय ३२ परिवारलाई जग्गा खरिद र घर निर्माणका लागि रकम अनुदान दिने प्रमुख जिल्ला अधिकारी गोपाल...

Read More Published on : 3 months ago
बुढीनन्दा नगरपालिकाको आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

बुढीनन्दा नगरपालिकाको आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

बाजुरा -बुढीनन्दा नगरपालिकाको आर्थिक वर्ष २०७७ , ०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७, ०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्च सार्वजनिक गरिएको छ । बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७, ०७८ मा ४० करोड ३० लाख ५२...

Read More Published on : 3 months ago
कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश ।।

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश ।।

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले लिखित जवाफ माग गर्दै विपक्षीलाई झिकाएको हो । सर्वोच्चले अन्तरिम आदेशका विषयमा दुवै पक्षको छलफलपछि निर्णय गर्न उपयुक्त भएको भन्दै अर्को बहसमा लिखित जवाफसहित...

Read More Published on : 3 months ago
इन्धनको मूल्य फेरि बढ्यो ।।

इन्धनको मूल्य फेरि बढ्यो ।।

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले हिजो फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य...

Read More Published on : 3 months ago
बनेपाका चार युवाले थाले कालिज पालन ।।

बनेपाका चार युवाले थाले कालिज पालन ।।

काभ्रे -एकातिर कोरोनाले देशको आर्थिक अबस्था खस्किएको छ । अर्कातिर थुप्रै युवा रोजगारी गुमाएर विदेश फर्किएका छन् । आफ्नै गाउँठाउँमा सम्भावना नदेख्नेहरुको बीचमा काभ्रे केही युवा उदाहरणिय बनेका छन् । बनेपा नगरपालिका १४ साँगामा ३ वर्षदेखी नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि खडा गरेर चार जना युवाले व्यवसायिक कालिज पालन...

Read More Published on : 3 months ago

ताजा खबर

धेरै हेरिएको