रुकुम योगी, बाजुराभिर वाट लडेर घाईते भएका बुढाको थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगंज लगिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका २ निवासी अन्दाजि ४० वर्षिय नरेन्द्र बुढा गोहोत्रि वाट आउदै गर्दा भुकाको पुल नजिकै भिरवाट लडेर करिव ६० मिटर तल खस्नु भएको थियो । भिरवाट लडेर घाईते भएका बुढाको कोल्टी...
Read More Published on : 7 months agoरुकुम योगी, बाजुरा---बाजुरामा पि दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।सदरमुकाम मार्तडी बाट बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध जान लागेको जीप दुर्घटना भएको छ । बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् ।घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम...
Read More Published on : 7 months agoरुकुम योगी, कालिकोट-----नेपाली काग्रेंस कालिकोटको सचिव पदमा नगेन्द्र विष्ट चयन भएका छन । २०५० साल देखि नेपाली काग्रेंसका विभिन्न स.गठनमा आवद्ध रहेर काम गर्दै आएका थिए । विष्ट २०५० सालमा नन्द माविका ईकाई कमिटि सदस्य भएका थिए ।२०५५ सालमा नेविसंघका जिल्ला सदस्य भएका विष्ट २०६० सालमा कुमलगाउँ गाउँ कमिटिका सभापति...
Read More Published on : 7 months agoरुकुम योगी, बाजुरा----नेपाली काग्रेंस बाजुराको ७ औँ जिल्ला अधिवेसनवाट रामशिंह रावल विजयी भएका छन । सातौ जिल्ला अधिबेशनमा सभापति सहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ । लामो समय सम्म देबराज जोशी अर्थात देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत...
Read More Published on : 7 months agoरुकुम योगी, कालिकोट--नेपाली काग्रेंस कालिकोटले आफ्नो पार्टि कार्यालयको झण्डा फेरेको छ । जिल्लाको ७ औँ अधिवेसन वाट निर्वाचित सभापति अम्म बहादुर शाहीको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले शुक्रवार पार्टि कार्यालयमा राखेको झण्डा फेरेको छ । जिल्ला सभापतिमा निर्वाचित भएको एक हप्ता नवित्दै पार्टि सभापति...
Read More Published on : 7 months agoरुकुम योगी कालिकोट — कालिकोट जिल्लाको नरहरीनाथ, शान्नि त्रिवेणी र रास्कोट नगरपालिका ४ हजार अति जोखिममा परेका ५ वर्ष मुनिका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा बिकास प्रतिष्ठान९सादा नेपाल० को सहजिकरणमा संचालित बाल प्रत्याभुत संचार ब्यबस्थापन कार्यक्रमको बिपन्न टुहुरा असाय फरक...
Read More Published on : 7 months agoरुकुम योगी, कालिकोट---नेपाली काग्रेंस कालिकोटको सभापतिमा वरिष्ठ नेता अम्म बहादुर शाही चयन हुनु भएको छ । नेपाली काग्रेंस कालिकोटको ७ औँ जिल्ला अधिवेसनले बरिष्ठ नेता शाहीलाई सभापतिमा चयन गरेको हो ।१० वर्ष जनयूद्धको समयमा आफ्नो परिवारका सदस्हरु गुमाएर...
Read More Published on : 7 months agoरुकुम योगी, कालिकोट----कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि उल्लेखनिय भुमिका निर्वाह गर्ने कालिकोटका १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन । आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा गोष्ठिमा उनिहरु सम्मान गरिएको छ । १५ जना स्वास्थ्यकर्मी मध्य सबै भन्दा राम्रो काम गर्ने रास्कोट अस्पतालका डाक्टर...
Read More Published on : 7 months agoरुकुम योगी, बाजरा-----ईलाका प्रहरी कार्यालय कोल्टीले कोल्टी वजारमा सहायत कक्ष संचालनमा ल्याएको छ । दशैतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ तिहार निजिकिएसँगै मानिसहरुको आवत जावत बढेसँगै कोल्टी विच वजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ईलाका प्रहरी...
Read More Published on : 7 months agoरुकुम योगी, बाजुरा---दशैँ नजिकिएसँगै कोल्टी डिपोमा चामल आईपुगेको छ । चामल सकिएको २ महिना वितेपछि आज कोल्टी डिपोमा चामल आईपुगेको हो । दशैँ र तिहारको मुख नेर चामल नपाउँदा निरास वनेका नागरिकहरु अव भने कोल्टी डिपोमा चामल पुगेपछि खुसि भएका छन ।
Read More Published on : 7 months ago