Breaking News

जिल्ला-बिषेश (Total Posts : 103 )


कालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न , सबै वडा सर्वसहमत नेतृत्व चयन ।।

कालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न , सबै वडा सर्वसहमत नेतृत्व चयन ।।

कालिकोटकालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न भएको छ । १४ औँ केन्द्रीय महाधिवेशन र  ७ औं जिल्ला अधिवेशनलाई लक्षित गरि काँग्रेसले कालीकोटका ८२ वटै वडामा अधिवेशन सम्पन्न गरेको हो ।

Read More Published on : 2 months ago
रास्कोट नगरपालिकाको वडा नं. ३ मा लवनाथ योगी र २ मा देवनाथ योगी सर्वसहमत सभापतिमा चयन ।।

रास्कोट नगरपालिकाको वडा नं. ३ मा लवनाथ योगी र २ मा देवनाथ योगी सर्वसहमत सभापतिमा चयन ।।

कालिकोटनेपाली काग्रेंसको १४ औँ केन्द्रीय महाधिवेसन र ७ औँ जिल्ला महाधिवेसन अन्तर्गत आज कालिकोटका ८२ वटै वडामा वडा अधिवेसन सम्पन्न भएको नेपाली काग्रेंस कालिकोटले जनाएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. २ र ३ को पनि सर्वसहमतीका आधारमा वडा अधिवेसन...

Read More Published on : 2 months ago
प्लान नेपालद्धारा कालिकोटलाई लाखौँ मुल्यको स्वास्थ्य सामाग्री सहयोग ।।

प्लान नेपालद्धारा कालिकोटलाई लाखौँ मुल्यको स्वास्थ्य सामाग्री सहयोग ।।

नमराज योगी, कालिकोटप्लान ईन्टरनेश्नल नेपालले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कालिकोट जिल्लालाई लाखौँ मुलयको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना सदरमुकाम मान्ममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद ब्यबस्थापन...

Read More Published on : 3 months ago
प्रदेश नं. क का यूवाहरु तथा नेता कार्यकर्तालाई नअत्तालिन पदेश सभा सदस्य रेग्मीको आग्रह

प्रदेश नं. क का यूवाहरु तथा नेता कार्यकर्तालाई नअत्तालिन पदेश सभा सदस्य रेग्मीको आग्रह

बाजुरा नेपाल कम्यूनिष्ट पार्टि नेकपा एमालेका नेता सुदुरपश्चिम प्रदेश सभा सदस्य वलदेव रेग्मीले वाजुरा जिल्ला प्रदेश नं. क का यूवाहरु तथा नेता कार्यकर्तालाई नअत्तालिन आग्रह गर्नुभएको छ । लामो समयको जिल्ला वाहीर वसेर आज निर्वाचान क्षेत्रमा पुग्नु भएका माननिय रेग्मीले जस्ले पार्टिमा माथि घात गरे उनिहरु नै आफै पछाडी हटेको उल्लेख...

Read More Published on : 3 months ago
विक्रीका लागि वजार नपाएपछि नास्पतिवाट जाम बनाउदै ।।

विक्रीका लागि वजार नपाएपछि नास्पतिवाट जाम बनाउदै ।।

बाजुरा जगन्नाथ गाउँपालिकामा उत्पादन भएको नास्पतिले वजार नपाएपछि कृषकहरुले नास्पतिको जाम वनाउन थालेका छन । जगन्नाथ गाउँपालिकाको वडा नं. ५ मा उत्पादन भएको नास्पतिले वजार नपाएर वारिमै कुहिन थालेको थियो । लटरम्म फलेको नास्पति वजार अभावका कारण वारीमै कुहिन थालेपछि स्थानिय कृषकहरुले घरमै त्यसको जाम वनाउन थालेका हुन । वडा नं. ५...

Read More Published on : 3 months ago
योजना ल्याएर हुदैन, कार्यान्वयन हुनु पर्छः मन्त्रि श्रेष्ठ ।।

योजना ल्याएर हुदैन, कार्यान्वयन हुनु पर्छः मन्त्रि श्रेष्ठ ।।

कालिकोटः कर्णाली प्रदेशका जल श्रोत तथा उर्जा विकास मन्त्रि दिनवन्धु श्रेष्ठले योजना ल्याएर मात्र विकिास र समृद्धि हासिल नहुने बताएका छन । योजना ल्याउदैमा समाजको विकास हुन्छ भन्नु भ्रम मात्र फैलाउने जस्तो हुने बताए । लयाएका योजना कार्यान्वयन नहुँदा सम्म योजना ल्याउनुको कुनै औचित्य नहुने मन्त्रि श्रेष्ठले बताए । रेडियो नेपाली आवाज...

Read More Published on : 3 months ago
बाढी पहिरोबाट क्षति भएका आयोजना र पीडित बनेका नागरिकको अवस्था बुझ्न मन्त्रि श्रेष्ठ कालिकोटमा ।।

बाढी पहिरोबाट क्षति भएका आयोजना र पीडित बनेका नागरिकको अवस्था बुझ्न मन्त्रि श्रेष्ठ कालिकोटमा ।।

कालिकोटःकर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दिनबन्धु श्रेष्ठ कालीकोट आएका छन् । बाढी पहिरोबाट क्षति भएका आयोजना र पीडित बनेका नागरिकको अवस्था बुझ्नका लागि मन्त्री श्रेष्ठ कालीकोट आएका हुन् ।  अघिल्लो वर्ष र यस वर्ष बाढी पहिरोबाट क्षति भएका योजनाको स्थलगत अनुगमनका लागि आफु कालीकोट आएको मन्त्री श्रेष्ठले बताए...

Read More Published on : 3 months ago
मान्म बजारको आसपासका क्षेत्रमा सरसफाई ।।

मान्म बजारको आसपासका क्षेत्रमा सरसफाई ।।

नमराज योगी -कालिकोटजिल्लाको सदरमुकाम रहेको मान्म बजारलाई सरसफाई यूक्त बजार निर्माण गर्नका लागि आज एक कार्यक्रमका विच सरसफाई गरिएको छ । मान्म बजारका आस पासका क्षेत्रमा रहेको फोहोर बस्तुलाई संकलन गरेर डम्फिङ सेन्टरमा गाडिएको छ ।वजार आसपासका क्षेत्रमा...

Read More Published on : 3 months ago
बालविवाह न्यूनिकरणमा संचारकर्मीको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

बालविवाह न्यूनिकरणमा संचारकर्मीको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

नमराज योगी, कालिकोटकालिकोट जिल्लामा बालविवाह न्यूनिकरण गर्नका लागि तथा बालविवाह रोक्नका लागि संचारकर्मीले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक जागरण तथा विकास प्रतिष्ठान ( सादा...

Read More Published on : 3 months ago
जगन्नाथको जुड्डी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर पन्छायो ।।

जगन्नाथको जुड्डी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर पन्छायो ।।

बाजुरा जगन्नाथ गाउँपालिकाको जुड्ी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर खुलाएको छ । जगन्नाथ गाउँपालिकाले २ दिन सम्म स्काभेटर मार्फत पहिरो पन्छाएपछि शुक्रवार वाट बाटो खुलेको गाउँपालिकाका सचना अधिकारी राजेन्द्र जोशिले जानकारी दिनु भयो । जगन्नाथ गाउँपालिका भित्र विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर...

Read More Published on : 3 months ago

ताजा खबर

धेरै हेरिएको