Breaking News

जिल्ला-बिषेश (Total Posts : 181 )


मृत्यूलाई जितेर आएका काग्रेंस नेता विष्टलाई पार्टिले गर्यो सम्मान ।।

मृत्यूलाई जितेर आएका काग्रेंस नेता विष्टलाई पार्टिले गर्यो सम्मान ।।

अनिता भारती, कालिकोट-----नेपाली काग्रेंस कालिकोटका नेता तथा कानुनी अधिबक्ता हिक्मत विष्टलाई आज नेपाली काग्रेंस कालिकोटले एक कार्यक्रमका विच सम्मान गरेको छ । कोरोना भाईरस संक्रमण भएर मृत्यूको मुखमा पुगेका विष्टले कोरोना भाईरसलाई जितेर आफ्नो गृह जिल्ला कालिकोटमा पुगेपछि आज नेपाली काग्रेंस जिल्ला कार्य समितिका...

Read More Published on : 4 months ago
बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई ३ दिने तालिम सम्पन्न ।।

बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई ३ दिने तालिम सम्पन्न ।।

अनिता भारती कालिकोट---- कालिकोटमा संचारकर्मीहरुकालागि बाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा बालबालिकामाथि हुदै आएका हरेक क्रियाकलाप तथा गतिविधी र बालबालिकाले पाउनै पर्ने अधिकारका विषयमा पत्रकार तथा संचारकर्मीहरुले खेल्न सक्ने भुमिकाका विषयमा प्रशिक्षण...

Read More Published on : 4 months ago
काग्रेंस कालिकोटले सुरु गर्यो १ महिने चुनावि अभियान ।।

काग्रेंस कालिकोटले सुरु गर्यो १ महिने चुनावि अभियान ।।

अनिता भारती, कालिकोट--- ‘घर घर जार्औ, काँग्रेस जितार्औ’ भन्ने मुल नाराका साथ आज देशै भरी काँग्रेसको एक महिने अभियान संचालन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ७७ वटै जिल्लामा एक साथ अभियानको उद्घाटन गर्नुभएको छ । केन्द्रीय कार्य समितिले घोषणा...

Read More Published on : 4 months ago
नेपाली काग्रेंस सान्नि त्रिवेणी गाउँपालिका वडा नं. १ र २ को संयुक्त भेला कार्यक्रम सम्पन्न ।।

नेपाली काग्रेंस सान्नि त्रिवेणी गाउँपालिका वडा नं. १ र २ को संयुक्त भेला कार्यक्रम सम्पन्न ।।

कालिकोट----नेपाली काग्रेंस सान्नि त्रिवेणी गाउँपालिका वडा नं. १ र २ ले संयूक्त आयोजना गरेको भेला कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । आगामी बैशाख ३० मा हुने स्थानिय तहको चुनावलाई लक्षित गर्दै भेलाको आयोजना गरिएको नेपाली काग्रेंस सान्नि त्रिवेणी गाउँ कार्य समितिले जनाएको छ ।...

Read More Published on : 4 months ago
गुणस्तरीय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम ।।

गुणस्तरीय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम ।।

बाजुरा---गुणस्तरिय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ । पीसविन वाजुराको आयोजना र बुढीनन्दा नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको समन्वयमा बुढीनन्दा नगरपालिकाले गुणस्तरिय शिक्षाका लागि अहिले सम्म गरेका कामहरुका विषयमा उपलब्धि, चुनौति र...

Read More Published on : 4 months ago
बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई तालिम ।।

बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई तालिम ।।

कालिकोट ----कालिकोटमा संचारकर्मीहरुकालागि बाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी सम्वन्धी ३ दिने तालिम सुरु भएको छ । तालिममा बालबालिकामाथि हुदै आएका हरेक क्रियाकलाप तथा गतिविधी र बालबालिकाले पाउनै पर्ने अधिकारका विषयमा पत्रकार तथा संचारकर्मीहरुले खेल्न सक्ने भुमिकाका विषयमा छलफल हुनेछ...

Read More Published on : 4 months ago
चुनाव लक्षित गर्दै काँग्रेस बाजुराका नेताहरु जिल्ला केन्द्रित ।।

चुनाव लक्षित गर्दै काँग्रेस बाजुराका नेताहरु जिल्ला केन्द्रित ।।

बाजुरा----स्थानिय तहको चुनाव नजिकियसँगै चुनावि सरगर्मि पनि बढ्न थालेको छ । केन्द्रीय प्रदेश र जिलला स्तारका नेता कार्यकर्ताहरु चुनावि अभियानका होमीएका छन । स्थानिय तहको चुनाव लक्षित गर्दै नेपाली काग्रेंसले यहि फागुन ३० गते वाट अभियान चलाउदैछ । यसै क्रममा नेपाली...

Read More Published on : 4 months ago
नेकपा एमाले जगन्नाथ र स्वामिकार्तिक गाउँ कमिटिले थाल्यो चुनावि अभियान

नेकपा एमाले जगन्नाथ र स्वामिकार्तिक गाउँ कमिटिले थाल्यो चुनावि अभियान

बाजुरा-----नेकपा एमाले बाजुराले आफ्नो चुनावि अभियानलाई तिव्रता दिएको छ । वाजुरा जिल्लाका ९ वटै स्थानिय तहका वडा टोल टोलमा विभिन्न कार्यक्रमको आयोजना सँगै टोल कमिटि गठनलाई पनि तिव्रता दिएको छ । आगामी बैशाख ३० गते स्थानिय तहको चुनाव घोषणा भएपछि नेकपा एमाले वाजुरा पनि...

Read More Published on : 4 months ago
बुढीनन्दा नगरपालिकाका जेष्ठ नागरिकलाई कम्बल वितरण ।।

बुढीनन्दा नगरपालिकाका जेष्ठ नागरिकलाई कम्बल वितरण ।।

बाजुरा-----बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकहरुलाई कम्वल वितरण गरिएको छ । बुढीनन्दा नगरपालिका महिला तथा वालवालिकाका शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ६० वर्ष भन्दा माथिका अति विपन्न गरिब जेष्ठनागरिकलाई कम्वल वितरण गरिएको हो । नगरपालिकाका प्रतेक वडावाट ३ जनाका दरले १० वटा...

Read More Published on : 4 months ago
पालिकाकै नमुना विद्यालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण ।।

पालिकाकै नमुना विद्यालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण ।।

कालिकोट----कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ४ उजेलगाउँमा रहेको शान्तिकोट आधारभुत विद्यालयमा ४ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपाल र सान्नि त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा  पालिकाकै नमुना विद्यालयको भवन निर्माण...

Read More Published on : 5 months ago

ताजा खबर

धेरै हेरिएको