Breaking News

जिल्ला-बिषेश (Total Posts : 121 )


आर्थिक अभावमा उपचार नपाएकी श्रीमतीको उपचारका लागि सहयोग गरिदिन श्रीमान ल्वारको  आग्रह ।।

आर्थिक अभावमा उपचार नपाएकी श्रीमतीको उपचारका लागि सहयोग गरिदिन श्रीमान ल्वारको आग्रह ।।

रुकुम योगी, बाजुरा---बुढीनन्दा नगरपालिका वडा नं. १ पीपलडाली निवासी रंगी ल्वारकी श्रीमती विउरा ल्वार आर्थिक अभावका कारण औषधि उपचार गर्न नपाएर जिवन मृत्यूको मुखको पुग्नुभएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा समयमै औषधि उपचार गर्न नपाउँदा उहाँ जिवन र मृत्यूको दोसाधमा पर्नुभएको छ । उहाँका श्रीमान रंगी ल्वार...

Read More Published on : 2 months ago
नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाका ९ वटै वडाको अधिवेसन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन ।।

नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाका ९ वटै वडाको अधिवेसन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन ।।

रुकुम योगी, कालिकोट---नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाले ९ वटै वडाको अधिवेसन आज सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वटै वडामा सर्व सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरेको गाउँ कमिटिका सचिव नरेश शाहीले जानकारी दिनु भयो । 

Read More Published on : 2 months ago
ललितपुरमा डा.योगीको प्रमुख आतिथ्यतामा प्रदेश सभा निर्वाचन क्षेत्रको  अधिवेसन उद्घाटन।।

ललितपुरमा डा.योगीको प्रमुख आतिथ्यतामा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेसन उद्घाटन।।

नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत प्रथम प्रदेश अधिवेसन वाट ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मत मार्फत चयन गरिएको हो ।नेपाली काग्रेंसका केन्द्रीय सदस्य डा.टि.एन. योगीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन अधिवेसनमा विशिष्ट...

Read More Published on : 2 months ago
बुढीनन्दा नगरपालिकाका कृषि र स्वास्थ्य शाखाका प्रमुखलाई गुनासो नै गुनासो, समन्वयको अभाव ।।

बुढीनन्दा नगरपालिकाका कृषि र स्वास्थ्य शाखाका प्रमुखलाई गुनासो नै गुनासो, समन्वयको अभाव ।।

रुकुम योगी, बाजुरा---बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाका कृषि विकास शाखा र स्वास्थ्य शाखालाई गुनासो नै गुनासो आएको छ । नगरपालिकाको आयोजना र पीसविन वाजुराको समन्वयमा आईतवार भएको सार्वजनिक बहस कार्यक्रममा स्वास्थ्य चौकीका प्रतिनिधि र कृषकहरुले शाखा प्रमुख लाई विभिन्न गुनासो गरेका छन...

Read More Published on : 2 months ago
बाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन ।।

बाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन ।।

रुकुम योगी, बाजुरा---वाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन गरिएको छ । नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त संजाल गठन गरेको हो । कोल्टी क्षेत्रका ४ वटा स्थानिय तहमा...

Read More Published on : 2 months ago
पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेन ।।

पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेन ।।

देबराज मल्ल, बाजुरा---पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेको छैन ।बडो राजनीतिका कारण हिमाली गाउँपालिकाका जनता ले बिजुलि बत्ति बाल्न नपाएको बुजिएको छ ।  हिमाली गाउँपालिका वडा नं. ६ को कवाडी खोलामा सुरु भएको विधुतको चार चार जना अध्यक्ष परीवर्तन भईसक्दा पनि स्थानियले वत्ति...

Read More Published on : 2 months ago
हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १५ घरधुरी खानेपानिको संकटमा ।।

हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १५ घरधुरी खानेपानिको संकटमा ।।

देबराज मल्ल, बाजुरा---हीमाली गाउँपालिका ४ बोर्ताका करिव १ सय १५ घरधुरी खानेपानिको समस्या झेलीरहेका छन । कार्तिक पहिलो हप्ता परेको अविरल वर्षाले खानेपानिके मुहान भत्काएपछि वडा नं ४  बोर्ताका स्थानिय खानेपानि वाट बञ्चित बनेका छन । गाउँ भन्दा ४ किलोमिटर टाढा रहेको पानिको मुहान वर्षाले भत्काएपछि अहिले गाउँमा पानिको हाहाकार...

Read More Published on : 2 months ago
प्रशासनले तोकेको भाडादर विरुद्ध यातायात ब्यबसायि असन्तुष्ट ।।

प्रशासनले तोकेको भाडादर विरुद्ध यातायात ब्यबसायि असन्तुष्ट ।।

रुकुम योगी, बाजुरा---कोल्टी देखि मार्तडी र कोल्टी दखि कवाडी सम्म चल्ने सवारी साधनहरुको भाडादर जिल्ला प्रशासन कार्यालय वाजुराले आफ्नो मनोमानि तरिकाले निर्धारण भन्दै यातायात ब्यबसायि आन्दोलीत भएका छन । बुधवार यातायात ब्यबसायिहरुको बसेको बैठकले भाडादर परिवर्तन नगरे सम्म यातायातका साधन संचालन नगर्ने निर्णय गरेको छ । २२ गते वसेको बैठकले...

Read More Published on : 2 months ago
मुगुको गमगढी बजारमा आगलागी, २१ घर जलेर नष्ट ।।

मुगुको गमगढी बजारमा आगलागी, २१ घर जलेर नष्ट ।।

गमगढी ----मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजे लामा समुदायको बस्तीमा आगलागी भएको हो । टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुका प्रमुख...

Read More Published on : 2 months ago
कोल्टीको दानसाँगु खोलामा महिला मृत फेला ।।

कोल्टीको दानसाँगु खोलामा महिला मृत फेला ।।

रुकुम योगी, वाजुरा----बुढीनन्दा नगरपालिकामा एकजना महिला मेत फेला परेकी छन । आज विहान बुढीनन्दा नगरपालिका वडा नं. २ को दानसाँगु खोला नजिकै मेत फेला परेकी हुन । बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी निवासी अन्दाजि ४२ वर्षिय जनदेवि खत्रि मृत फेला परेकी ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । मृत...

Read More Published on : 2 months ago

ताजा खबर

धेरै हेरिएको