रमित विक, बाजुरा “धुम्रमान, मदिरापानको खर्च कटाऔं, नियमित बचत गरी आम्दानी बढाऔं” भन्ने मुख्य नाराका साथ गौमुल गाउँपालिका–६ टुनीमा सञ्चालित कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडामा रहेका आरन व्यवसायीलाई व्यवस्थित गदैं लैजाने भएको छ । परम्परागत रुपमा रहेको आरन व्यवसायलाई आधुनिक रुपमा अगाडी बढाई व्यवस्थित गर्ने भएको छ । आरन...
Read More Published on : 11 months agoकन्चनपुरकञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको हत्यारा सार्वजनिकका लागि आज...
Read More Published on : 11 months agoबाजुरा जिल्लामा पछिल्लो समय अटो व्यवसायीहरुको पछिल्लो केही समयदेखि मनग्य आम्दानी कमाउन थालेका छन् । जिल्लामा संचालन हुदै आएका अटो व्यवसायीहरुले बडीमालिका नगरपालिका–८ मा पर्ने बिरेखोलाको झरना हेर्न जाने आन्तरिक पर्यटकलाई ओसार पसार गर्दा दैनिक रुपमा मनग्य आम्दानी गर्न थालेका हुन् ।...
Read More Published on : 11 months agoकालिकोट, जिल्लाको खाडाचक्र नगरपालिका वडा नं. ११ मा रहेको बराँतु गाउँदखि घट्टेखोला सम्मको सडक निर्माण कार्य विहिवार सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको हो ।१ करोड लागतमा बरातु...
Read More Published on : 11 months agoकालिकोट-किर्डाक नेपालले पलाँता गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । BMZ जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक...
Read More Published on : 11 months agoबाजुरा -हिमाली गाउँपालिकाका वाढि पहिरो पीडितलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिका क्यूडीका ९९ घर परिवार र फैतीका २७ घर परिवार गरि जम्मा १ सय २६ घरपरिवारलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल...
Read More Published on : 11 months agoकालिकोट- पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आफ्नो जन्म दिनको अवसरमा भिडियो एक्सेरे मेसिन हस्तान्तरण गरेका छन । पलाँता गाउँपालिका वडा नं. ८ मा रहेको सरुवा रोग शाखा खिर्पीलाई आफ्नो जन्म दिनको अवसर पारेर भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका...
Read More Published on : 11 months agoकालिकोट सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ९ को वडा कार्यालयमा वडा अध्यक्ष र वडा सचिवका छोराहरुको मनपरि भएको पाइएको छ । वडा कार्यालयको वडा अध्यक्षको कार्यकक्षमा वडा सचिव प्रकास कुमार केशी र वडा अध्यक्ष दुर्ग बहादुर केसीका छोराहरु कार्यलयको नियम विपरीत बसिरहेको...
Read More Published on : 11 months agoस्थानिय तहको निर्वाचन पश्चात निर्वाचीत जनप्रतिनिधि आफ्नो कार्यकाल सकिनु अघि स्थानिय तहको विकास र निर्माणमा चासो देखाउन थालेका छन । विगतमा गर्दै आएका निति तथा कार्यक्रमले नागरिकहरुको आवश्यकता र समृद्धिको सपना पुरा भए नभएको अवस्था बुज्नका लागि नागरिकहरु भेटघाट तथा छलफल प्रक्रियामा रहेका छन पलाँता गाउँपलिका अध्यक्ष लक्ष्मण बम ।कालिकोट...
Read More Published on : 11 months agoबाजरा-हिमाली गाउँपालिका वडा नं ७ ले आज एक कार्यक्रमका विच आर्थिक वर्ष २०७७।०७८ मा भए गरेका कामहरुको वारेमा सार्वजनिक सुनुवाई गरेको छ । पीसविन वाजुराको सहयोग र वडा कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । हिमाली गाउँपालिका वडा नं. ७ ले आर्थिक वर्ष २०७७।०७८ मा वडा स्तरमा भए गरेका...
Read More Published on : 11 months ago