दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ...
Read More Published on : 8 months agoबाजुरा नेकपा एमाले जगन्नाथ गाउँ कमिटिको आठ औँ बैठक मंगलवार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि पहिलो पटक गाउँ कमिटिको बैठक बसेको हो । बैठकले नेकपा एमालेलाई गाउँपालिकामा थप बलियो वनाउने र संगठन विस्तारलाई ब्यापक बनाउने विषयमा छलफल भएको छ...
Read More Published on : 8 months agoकालिकोटकालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न भएको छ । १४ औँ केन्द्रीय महाधिवेशन र ७ औं जिल्ला अधिवेशनलाई लक्षित गरि काँग्रेसले कालीकोटका ८२ वटै वडामा अधिवेशन सम्पन्न गरेको हो ।
Read More Published on : 8 months agoकालिकोटनेपाली काग्रेंसको १४ औँ केन्द्रीय महाधिवेसन र ७ औँ जिल्ला महाधिवेसन अन्तर्गत आज कालिकोटका ८२ वटै वडामा वडा अधिवेसन सम्पन्न भएको नेपाली काग्रेंस कालिकोटले जनाएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. २ र ३ को पनि सर्वसहमतीका आधारमा वडा अधिवेसन...
Read More Published on : 8 months agoनमराज योगी, कालिकोटप्लान ईन्टरनेश्नल नेपालले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कालिकोट जिल्लालाई लाखौँ मुलयको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना सदरमुकाम मान्ममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद ब्यबस्थापन...
Read More Published on : 9 months agoबाजुरा नेपाल कम्यूनिष्ट पार्टि नेकपा एमालेका नेता सुदुरपश्चिम प्रदेश सभा सदस्य वलदेव रेग्मीले वाजुरा जिल्ला प्रदेश नं. क का यूवाहरु तथा नेता कार्यकर्तालाई नअत्तालिन आग्रह गर्नुभएको छ । लामो समयको जिल्ला वाहीर वसेर आज निर्वाचान क्षेत्रमा पुग्नु भएका माननिय रेग्मीले जस्ले पार्टिमा माथि घात गरे उनिहरु नै आफै पछाडी हटेको उल्लेख...
Read More Published on : 9 months agoबाजुरा जगन्नाथ गाउँपालिकामा उत्पादन भएको नास्पतिले वजार नपाएपछि कृषकहरुले नास्पतिको जाम वनाउन थालेका छन । जगन्नाथ गाउँपालिकाको वडा नं. ५ मा उत्पादन भएको नास्पतिले वजार नपाएर वारिमै कुहिन थालेको थियो । लटरम्म फलेको नास्पति वजार अभावका कारण वारीमै कुहिन थालेपछि स्थानिय कृषकहरुले घरमै त्यसको जाम वनाउन थालेका हुन । वडा नं. ५...
Read More Published on : 9 months agoकालिकोटः कर्णाली प्रदेशका जल श्रोत तथा उर्जा विकास मन्त्रि दिनवन्धु श्रेष्ठले योजना ल्याएर मात्र विकिास र समृद्धि हासिल नहुने बताएका छन । योजना ल्याउदैमा समाजको विकास हुन्छ भन्नु भ्रम मात्र फैलाउने जस्तो हुने बताए । लयाएका योजना कार्यान्वयन नहुँदा सम्म योजना ल्याउनुको कुनै औचित्य नहुने मन्त्रि श्रेष्ठले बताए । रेडियो नेपाली आवाज...
Read More Published on : 9 months agoकालिकोटःकर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दिनबन्धु श्रेष्ठ कालीकोट आएका छन् । बाढी पहिरोबाट क्षति भएका आयोजना र पीडित बनेका नागरिकको अवस्था बुझ्नका लागि मन्त्री श्रेष्ठ कालीकोट आएका हुन् । अघिल्लो वर्ष र यस वर्ष बाढी पहिरोबाट क्षति भएका योजनाको स्थलगत अनुगमनका लागि आफु कालीकोट आएको मन्त्री श्रेष्ठले बताए...
Read More Published on : 9 months agoनमराज योगी -कालिकोटजिल्लाको सदरमुकाम रहेको मान्म बजारलाई सरसफाई यूक्त बजार निर्माण गर्नका लागि आज एक कार्यक्रमका विच सरसफाई गरिएको छ । मान्म बजारका आस पासका क्षेत्रमा रहेको फोहोर बस्तुलाई संकलन गरेर डम्फिङ सेन्टरमा गाडिएको छ ।वजार आसपासका क्षेत्रमा...
Read More Published on : 9 months ago