जुम्ला----जुम्लाको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने सडक निमार्ण भएको छ । थारमारे–दिलौरी १५ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा सडक निर्माण गरिएको हो । सडक निमार्ण भएपछी अहिले यस क्षेत्रमा यातायातका सवारी साधन साथै एम्बुलेन्स पुग्ने गरेको छन् । सवारी साधनको...
Read More Published on : 8 months agoरुकुम योगी, बाजुरा -----हुम्ला मुगु र वाजुरा जिल्ला वाट धनगढी नेपालगंज जाने यात्रुहरु एअरलाईन्सको मनोमानि भाडा र टिकट वितरणका कारण मर्कामा परेका छन । नेपालगंज र धनगडी जाने यात्रुहरु तिहार सकिएको भोलीपल्ट देखि कोल्टी वजारमा भरिभराउ भएका छन तर एअरलाइन्सका कर्मचारीहरुले मनोमानि भाडा उठाएर...
Read More Published on : 8 months agoरुकुम योगी, बाजुरा----मार्तडी देखि कोल्टी सम्मको भाडादर प्रतिकिलोमिटर १८ रुपैयाँ तोकिएको छ । आज यातायात ब्यबसायी र प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख पत्रकार लगायतको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । मार्तडी देखि कोल्टी सम्मको ४२ किलो मिटर सडकको भाडादर ७ सय ५० मात्र कायम गरिएको छ । मार्तडी...
Read More Published on : 9 months agoरुकुम योगी, बाजुरा----बुढीनन्दा नगरपालिका वडा नं. ३ डाडावाड मेल्डस्काका स्थानिय खानेपानिवाट वञ्चित बनेका छन । कार्तिक पहिलो हप्ता आएको अविरल वर्षाले खनेपानिको मुहान बगाएपछि स्थानिय खानेवाट वञ्चित बनेका हुन । कौल्याडी मेल्डस्का डाडावाडा खाानेपानि आयोजनाको मुहान वाढिले बगाएपछि धारामा पानि नआउदा स्थानिय खोलाको फोहोर पानि पीउन वाध्य भएका छन ।...
Read More Published on : 9 months agoमुस्ताङ----मुस्ताङबाट यसपालीको दसैं तिहारमा करिब ३० करोड भन्दा धेरै मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३२ हजारका दरले करिब ९ हजार ५ सय च्याङग्रा बेचेका किसानले ३० करोड भन्दा धेरै रुपैयाँ भित्र्याएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋिषिराम पोखरेलले जानकारी ...
Read More Published on : 9 months agoसल्यानसल्यानमा वस दुर्घटनाका मृतक सबैको परिचय खुलेको छ । मृत्यु हुनेहरूमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, ...
Read More Published on : 9 months agoरुकुम योगी बाजुरानेकपा एमाले बुढिनन्दा नगर कमिटिको अध्यक्षमा जंगविर रोकाया सर्वसहमत चयन भएका छन । कार्तिक ११ गतेवाट सुरु भएको प्रथम नगर अधिबेसनले रोकायाको नेतृत्वमा नया पदाधिकारि चयन गरेको छ ।देशभरि चलेको नेकपा एमालेको अधिवेसन बाजुरा जिल्लामा पनि संचालन भइरहेको छ । यसै बिच बुढिनन्दा नगरपालिकाले पनि नयाँ नेतृत्व चयन...
Read More Published on : 9 months agoकालिकोट ----नेकपा एमाले केन्द्रीय स्कुल बिभागका सदस्य तथा नेकपा एमाले कर्णाले प्रदेश कमिटि सदस्य मीन बहादुर शाहिले अब देशकै पहिलो पार्टि नेकपा एमाले बन्ने बताए ।उनले नेपाली काङग्रेस जनताको भावना अनुरुप काम गर्न नसक्ने र नेकपा माओबादि फुटकप चरणमा रहेको हुँदा अव नेकपा एमाले नै देशको पहिलो पार्टि बन्ने बताए...
Read More Published on : 9 months agoरुकुम योगि बाजुराहिमाली गाउँपालिकाले वाढि पहिरोवाट विस्थापित भएका १० घर परिवारलाई आवश्यक खाध्यन्न सहयोग गरेको छ । कार्तिक पहिलो हप्ता आएको अबिरल वर्षाले गाउँपालिकाको वडा नं ४ बोर्ता बस्तिमा बाढि र पहिरोले क्षति पुगाई विस्थापित भएका १० घर परिवारलाई आवश्यक बन्दोबस्तिका राहतका सामाग्रि बितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज...
Read More Published on : 9 months agoरुकुम योगी कालिकोट----जिल्लाको महाबै गाउँपालिकाका २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन । लगातार आइतवार बाट आएको वर्षाले गाउँमा पहिरो गएपछि वडा नं ७ का २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन ।पहिरोले घर आगन बगाउन थालेपछि स्थानियले बस्ति छाडेका छन । गाउँ नजिकै रहेको रम...
Read More Published on : 9 months ago