Breaking News

जिल्ला-बिषेश (Total Posts : 82 )


महाबै गाउँपालिका ७ राम्निका २ सय ५० घर पहिरोको जोखिममा ।।

महाबै गाउँपालिका ७ राम्निका २ सय ५० घर पहिरोको जोखिममा ।।

रुकुम योगी कालिकोट----जिल्लाको महाबै गाउँपालिकाका २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन । लगातार आइतवार बाट आएको वर्षाले गाउँमा पहिरो गएपछि  वडा नं ७ का २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन ।पहिरोले घर आगन बगाउन थालेपछि स्थानियले बस्ति छाडेका छन । गाउँ नजिकै रहेको रम...

Read More Published on : 1 day ago
बाढि र पहिरोले जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगायो ।।

बाढि र पहिरोले जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगायो ।।

रुकुम योगि बाजुराआइतवार वाट लगातार परेको पानिले वाढि र पहिरो आएपछि बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगाएको छ ।लगातारको वर्षाले जुड्डि खोलामा बाढि आएपछि गाउँपालिकाको  प्रशासकिय भवन कोभिड अस्पताल लगायतका ६ वटा विभिन्न शाखाका भवनहरु भत्काएको सुचना अधिकारि राजेन्द प्रसाद जोशिले जानकारि दिएका छन ।लगातारको वर्षाले जुड्डि खोला...

Read More Published on : 1 day ago
लगातार परेको वर्षाले धान बालिमा क्षति ।। किसान चिन्तित ।।

लगातार परेको वर्षाले धान बालिमा क्षति ।। किसान चिन्तित ।।

रुकुम योगी कालिकोटलगातार परेको वर्षाले पाक्न लागेको धान बालिमा क्षति पुगाएको छ । आईतवार वाट लगातार परेको पानिले पाक्न लागेको धान बालि खेतमै कुहिन थालेपछि किसान चिन्तित बनेका छन ।असारमा लगाएर कार्तिकमा पाकेको धान बालि भित्र्याउने बेला लगातारको वर्षाले क्षति पुगाएपछि किसान भोकमारि हुने चिन्तामा परेका छन । लटरम्म फलेर पाकेको...

Read More Published on : 1 day ago
सान्नि  त्रिवेणि गाउँपालिकाले बनायो ५० लाखमा २ तले पक्कि भवन ।।

सान्नि त्रिवेणि गाउँपालिकाले बनायो ५० लाखमा २ तले पक्कि भवन ।।

रुकुम योगी कालिकोट--जिल्लाका ९ वटा स्थानिय तहमध्य कतिपय स्थानिय तहले आफ्नो जिजि भवन निर्माण गर्न सकेका छैनन् । कतिपय स्थानिय तहले ४ वर्ष बितिसक्दा पनि आफ्नो निजि भवन बनाउन नसकेर भाडाको कार्यालयबाट पालिकाको सेवा प्रदान गरिरहेका छन ।यसैबिच जिल्लाको सान्नि त्रिबेणि गाउँपालिकाले आफ्नै निजि भवन निर्माण गरेको छ । जनचेतना...

Read More Published on : 5 days ago
भिर वाट लडेर घाईते भएका बुढाको हेलिकप्टर माफर्त उद्धार ।।

भिर वाट लडेर घाईते भएका बुढाको हेलिकप्टर माफर्त उद्धार ।।

रुकुम योगी, बाजुराभिर वाट लडेर घाईते भएका बुढाको थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगंज लगिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका २ निवासी अन्दाजि ४० वर्षिय नरेन्द्र बुढा गोहोत्रि वाट आउदै गर्दा भुकाको पुल नजिकै भिरवाट लडेर करिव ६० मिटर तल खस्नु भएको थियो । भिरवाट लडेर घाईते भएका बुढाको कोल्टी...

Read More Published on : 1 week ago
बाजुरामा जिप दुर्घटना हुँदा ३ जना घाईते, एक जनालाई रिफर

बाजुरामा जिप दुर्घटना हुँदा ३ जना घाईते, एक जनालाई रिफर

रुकुम योगी, बाजुरा---बाजुरामा पि दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।सदरमुकाम मार्तडी बाट बडिमालिका  नगरपालिका वडा नम्बर ६ कोर्ध जान लागेको जीप दुर्घटना भएको छ । बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ  दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् ।घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम...

Read More Published on : 1 week ago
को हुन ?नेपाली काग्रेंस कालिकोटका सचिव नगेन्द्र विष्ट ?

को हुन ?नेपाली काग्रेंस कालिकोटका सचिव नगेन्द्र विष्ट ?

रुकुम योगी, कालिकोट-----नेपाली काग्रेंस कालिकोटको सचिव पदमा नगेन्द्र विष्ट चयन भएका छन । २०५० साल देखि नेपाली काग्रेंसका विभिन्न स.गठनमा आवद्ध रहेर काम गर्दै आएका थिए । विष्ट २०५० सालमा नन्द माविका ईकाई कमिटि सदस्य भएका थिए ।२०५५ सालमा नेविसंघका जिल्ला सदस्य भएका विष्ट २०६० सालमा कुमलगाउँ गाउँ कमिटिका सभापति...

Read More Published on : 2 weeks ago
बाजुरा काग्रेंस सभापतिमा रावल विजयी, गिरी र पाण्डेको पहलले पायो सार्थकता ।।

बाजुरा काग्रेंस सभापतिमा रावल विजयी, गिरी र पाण्डेको पहलले पायो सार्थकता ।।

रुकुम योगी, बाजुरा----नेपाली काग्रेंस बाजुराको ७ औँ जिल्ला अधिवेसनवाट रामशिंह रावल विजयी भएका छन । सातौ जिल्ला अधिबेशनमा सभापति सहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ । लामो समय सम्म देबराज जोशी अर्थात देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत...

Read More Published on : 2 weeks ago
नयाँ नेतृत्व पाएको एक हप्तामै फेर्यो नेपाली काग्रेंस कालिकोटले पार्टि कार्यालयमा राखेको झण्डा ।।

नयाँ नेतृत्व पाएको एक हप्तामै फेर्यो नेपाली काग्रेंस कालिकोटले पार्टि कार्यालयमा राखेको झण्डा ।।

रुकुम योगी, कालिकोट--नेपाली काग्रेंस कालिकोटले आफ्नो पार्टि कार्यालयको झण्डा फेरेको छ । जिल्लाको ७ औँ अधिवेसन वाट निर्वाचित सभापति अम्म बहादुर शाहीको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले शुक्रवार पार्टि कार्यालयमा राखेको झण्डा फेरेको छ । जिल्ला सभापतिमा निर्वाचित भएको एक हप्ता नवित्दै पार्टि सभापति...

Read More Published on : 2 weeks ago
सादा नेपाल कालिकोटले गर्यो ४ हजार बालवालिकालाई शैक्षिक सामाग्री सहयोग

सादा नेपाल कालिकोटले गर्यो ४ हजार बालवालिकालाई शैक्षिक सामाग्री सहयोग

रुकुम योगी कालिकोट —  कालिकोट जिल्लाको नरहरीनाथ, शान्नि त्रिवेणी र रास्कोट नगरपालिका ४ हजार अति जोखिममा परेका ५ वर्ष मुनिका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा बिकास प्रतिष्ठान९सादा नेपाल० को सहजिकरणमा संचालित बाल प्रत्याभुत संचार ब्यबस्थापन कार्यक्रमको बिपन्न टुहुरा असाय फरक...

Read More Published on : 2 weeks ago

ताजा खबर

धेरै हेरिएको