Breaking News

जिल्ला-बिषेश (Total Posts : 158 )


सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा बमको स्वतन्त्र उम्मेद्वारी ।।

सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा बमको स्वतन्त्र उम्मेद्वारी ।।

अनिता भारती, कालिकोट----कलिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा खेमराज बमले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । 

Read More Published on : 2 weeks ago
खाडाचक्र नगरपालिकाको मेयरमा महिला नेतृ शाहको उम्मेद्वारी ।।

खाडाचक्र नगरपालिकाको मेयरमा महिला नेतृ शाहको उम्मेद्वारी ।।

अनिता भारती, कालिकोट----जिल्लाको खाडाचक्र नगरपालिकाको मेयरमा नेपाली काग्रेंसवाट महिला नेतृ तारा शाहले उम्मेद्वारी दिएकी छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धका तर्फवाट शाहले मेयर पदमा उम्मेद्वारी दिएकी हुन ।

Read More Published on : 2 weeks ago
आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

अनिता भारती, कालिकोट------दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीले उम्मेद्वारी दिएका छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा नं. ६ को वडा अध्यक्ष पदमा उनले नेपाली काग्रेंसवाट उम्मेद्वारी दर्ता गराएका हुन । उनले ब्यबस्था बदल्नका लागि नभएर नागरिकहरुको अवस्था...

Read More Published on : 2 weeks ago
देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

महेश कार्की ,  बाजुरा ------      --बाजुरा लगायत सुदुर पश्चिम र कणाली प्रदेशका विभिन्न गा्रमीण क्षेत्रका गाउँ हरुमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी साहुको काम गरेर पनि सन्तोषजनक परिश्रमकोे फल नपाइने भनेकैँ खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष...

Read More Published on : 2 weeks ago
सान्नि त्रिवेणी गाउँपालिका ४ को अध्यक्षमा माओवादि केन्द्रवाट योगीको उम्मेदवारी ।।

सान्नि त्रिवेणी गाउँपालिका ४ को अध्यक्षमा माओवादि केन्द्रवाट योगीको उम्मेदवारी ।।

अनिता भारती, कालिकोट-------कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदका लागि नेकपा माओवादि केन्द्रवाट समाजसेवि दमन नाथ योगीले उम्मेदवारी दिएका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आज उनले वडा अध्यक्ष पदमा माओवादि केन्द्रवाट...

Read More Published on : 3 weeks ago
माओवादि केन्द्र सान्नि त्रिवेणिको टिकट वाँडफाडमा कार्यकर्ताको चर्को आलोचना ।।

माओवादि केन्द्र सान्नि त्रिवेणिको टिकट वाँडफाडमा कार्यकर्ताको चर्को आलोचना ।।

कालिकोट------नेकपा माओवादि केन्द्र सान्नि त्रिवेणी गाउँपालिकामा टिकट वाँडफाडको विषयमा नेता कार्यकर्ताले चर्को आलोचना गरेका छन । सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं. ख का संयोजक डम्बर बहादुर शाही डिविलाई पार्टिले टिकट दिएपछि नेता कार्यकर्ताले असन्तुष्टि...

Read More Published on : 3 weeks ago
काग्रेंस वाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा विष्ट चयन, आजै उम्मेदवारी मनोनयन दर्ता गराउने ।।

काग्रेंस वाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा विष्ट चयन, आजै उम्मेदवारी मनोनयन दर्ता गराउने ।।

अनिता भारती, कालिकोट कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काग्रेंस वाट नगेन्द्र विष्ट सर्वसहमत उम्मेदवार बनेका छन । नेपाली काग्रेंस जिल्ला कार्य समिति कालिकोट सचिव समेत रहेका यूवा नेता विष्ट पार्टिवाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा सिफारीस भएका हनु...

Read More Published on : 3 weeks ago
बुढीनन्दा नगरपालिकाले गर्यो बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम ।।

बुढीनन्दा नगरपालिकाले गर्यो बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम ।।

बाजुरा------बुढीनन्दा नगरपालिकाले बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम गरेको छ । अघिल्लो आर्थिक वर्षमा ब्राहमणसँग वालविवाह न्यूनिकरणका लागि सम्झौता हस्तारक्षर गरेको नगरपालिकाले अहिले दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम गरेको हो । दलित जनतजातिहरुको समाजमा अझै पनि...

Read More Published on : 1 month ago
कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।

कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।

अनिता भारती, कालिकोट-----कालिकोट जिल्लाका विभिन्न पालिकामा ५ वर्ष मुनिका कुपोषित बालबालिकाका लागि निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुने भएको छ । सामुदायिक स्वास्थ्य, पोषण र बालबालिकाको क्षेत्रमा विगत लामो समय देखि कर्णाली प्रदेशमा काम गर्दै आएको ग्रैहसरकारी संस्था सामाजिक जागरण...

Read More Published on : 1 month ago
टाइफाईड खोपका वारेमा सरोकारवालासँग अभिमुखिकरण ।।

टाइफाईड खोपका वारेमा सरोकारवालासँग अभिमुखिकरण ।।

अनिता भारती, कालिकोट ------टाइफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफार्एड खोपको सुरुवा सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी, संचारकर्मि र सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारले देशैभरि चैत २५ गतेवाट टाईफाईड रोगविरुद्धको खोप लगाउने अभियान संचालन गरेसँगै...

Read More Published on : 1 month ago

ताजा खबर

धेरै हेरिएको