full screen background image
Search

कालीकोटको विहानी खोलामा डोजर पल्टिदा च्यापीयर १ जनाको मृत्यू ।।

कालीकोट समचारदाता,२०७६ असोज १४


कर्णाली राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको खाडाचक्र नगरपालीका वडा नं ५ स्थित विहानी खोलामा मंगलवार विहान ६ वजे डोजर पल्टीयको छ । दैलेख ठाटीकाद गाउँपालीका निवासी ३६ वर्षीय भरत शाहीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरि कार्यालय कालीकोटले जनायको छ ।
विहानी खोलामा रहेको क्रसरमा काम गर्ने शाही डोजर पल्टिदा च्यापीयर मृत्यू भएको हो । कर्णाली राजमार्गको अवस्था दिन प्रतीदीन जिर्ण बन्दै गयको छ । बर्खायामको पानि सँगै सडकको अवस्था नाजुक भएको छ । विहानी खोलामा बा १ प ८९२५ नम्वरको डोजर दुर्घटना भएको हो ।
कर्णाली राजमार्गमा सयौ सवारी साधन दुर्घटना हुँदा समेत कुनै पनि सरकारको ध्यानकर्षण भएको छैन । संघीय संरचना आयपनि यात्रुहरुको दुख पिडा भने कर्णाली राजमार्गमा उस्तै छ । कर्णाली प्रदेस सरकारले केन्द्र सरकारले स्तरउन्नतीको जिम्मा लीने भएको हुँदा प्रदेस सरकारले योजगाा नवनायको प्रदेस सरकारले जनायको छ ।



Comments