full screen background image
Search

नेपाल कम्यूनीस्ट पार्टी नेकपाद्धारा पलाता गाउँपालीका अध्यक्ष बमलाई स्पष्किरण ।।

कालीकोट समचारदाता,२०७६ असोज ११

पलाता गाउँपालीका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छासँग नेपाल बम्यूनीस्ट पार्टी नेकपा कालीकोटले स्पष्टकिरण सोधेको छ । नेपाल कम्यूनीस्ट पार्टीको गाउँ एकता गर्ने क्रममा पलाता गाउपालीकाका अधयक्ष बमले पार्टीको नीर्देसन र निति विपरीभत कार्य गरेको भन्दै स्पष्टिकरण माग गरियको हो । नेपाल कम्यूनस्टि पार्टी कालीकोटले गाउँपालीकाका अध्यक्ष बमलाई नेकपाको एकता प्रक्रीया जभरी रहेकय बेला भदौ १२ गके पलाता गाउँपालीकाको एकता प्रक्रीया सम्पन्न गर्दा यसलाई अपरोध पुगाउनका लागी अध्यक्षले छुट्टै अभियान चलायको र कार्यकर्ता भड्कायको हुनाले मैखीक रुपमा जिल्ला पार्टीलाई आफ्नो राय ब्यक्त गर्न अनुरोध गरियको नेपाल कम्यूनीस्ट पार्टीकय अध्यक्ष धनजीत शाही र सचिव नगन्द्रि शाही नेस्नलद्धारा हस्ताक्षर गरियको स्पष्टिकरण पत्रमा उल्लेख गरियको छ ।
नेकपाका नेता तषा कार्यकर्ताले पार्टीको विधी विधान र निर्देशन भन्दा बाहीर गयर काम गरेको भन्दै गाउँपालीका अध्यक्ष लक्ष्मण बमलाई पहिलेदेखिनै कार्वाहीको माग गरिरहेका थीय ।नेकपाले शुक्रवार आयोजगाा गरेको पत्रकार सम्मेलनमा पनि स्पष्टिकरण सोधीने जनायको थीयो । पलाता गाउँपालीकाको एकता प्रक्रीयामा विवाद सिर्जना गर्न मुख्य धुमीका गाउँपालीका अधयक्ष बमले खेलेको आरोप समेत लगायको थीयो । पलाताको एकता प्रक्रीयामा सहयोग नगरेको नेता तथा कार्यकर्ताहरुलाई भड्काउनका लागी छ्ट्टै कार्यक्रम संचालन गरेको एक नेताले बताएका छन ।
गाउँपालीका अध्यक्ष बमले आफु जनताको सेवक भएर जनताको काम गर्न खोज्दा पनि पार्टीको हीत विपरीभत हुन्छ भन्ने कुरा थाहा नभएको बताउनु भयो । जनतासँग प्रत्यक्ष भेटघाट तषा जनताको सुख दुखमा साथ दीन जादा पार्टीलाई आफुले कुनै जानकारी नदीयर गयको हुादा स्पष्टिकरण सोधीयको अध्यक्ष बमले बताउनु भयो । उहाँले पार्टीको कार्यक्रममा नगई आफ्नो मनपरि ढंगले सत्ताको कार्यक्रममा कीन गयको,पार्टीकये निर्देसन विना जनता भेटघाट कार्यक्रम कीन चलायको भन्ने विषयमा अफुलाई स्पष्टिकरण सोधीयको बताउनु भयो ।
आफुले नेकपाको टीकट लीयर चुनाव जितेपनि अव जनताको अध्यक्ष भएको र कुनै पार्टीको अध्यक्ष नरहेको बताउनु भयो । जनताले आफुलाई विस्वास गरेर दीयको भोटको कदर गर्दै जनता घेटघाट कार्यक्रम राखेको र आगामी दीनमा जनताको सेवक बन्नका लागी जनतासाग घेटघाट गरिरहने बताउनु भयो । उहाँले आफ्नो कार्यकाल नसकीदा सम्म जनताको माझमा रहेर बस्ने र कुनै पार्टीकयेलागी नभयर जनताकोलागी काम गर्ने बताउनु भयो ।



Comments