full screen background image
Search

नेपाली काग्रेंसका केन्द्रीय सदस्य गगन थापाको उपस्थितीमा दोस्रो त्रीवेणी गोल्डकप असोज २७ गते देखी सुरु हुने ।।

कालीकोट समचारदाता, २०७६ असोज ६

स्वास्थ्यका लागी खेलकुद रास्टका लागी खेलकुद भन्ने नाराका साथ सान्नीत्रीवेणी गाउपालीकाले जिल्लामा दोस्रो पटक गोल्ड कपको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दीयको छ । गत बर्ष वडा अध्यक्ष गोल्डकपको आयोजना गरेको सान्नीत्रीवेणीले अहीले दशै तीहारको शुभकामना आदान प्रदान तथा त्रीवेणी गोल्डकपको आयोजना गर्न लागीयको सान्नीत्रीवेणी गाउापालीका वडा न ५ का वडा अधयक्ष नरेस बमले बताउनु भय

उहाँले भन्नुभयो,गत बर्ष पहिलो बर्ष भएको हुनाले सोच जति गर्न सकीन । यस बर्ष सबैकये साथ र सहयोगले राम्रो बनाउछु । सान्नीत्रीवेणीमा भलीवल खेलको स्तरउन्नतीका लागी र खेल क्षेत्रको विकासका लागी आफुले दोस्रो त्रीवेणी गोलडकपको आयोजना गर्न लागीयको बताउनु भयो ।
त्रीवेणी गोल्डकप प्रतीयोगीताले भलीवल खेलाडीको मनोवल बढ्ने भएकाले असोज २७ गते देखी भलीवल प्रतीयोगीताको आयोजना गर्न लागीयको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एंव रास्टीय भलीवल खेलाडी जिवन बहादुर शाहीले बताउनु भयो । यो गोल्डकपले आम भलीवल खेलाडीहरुलाई हौसला मील्ने विस्वास ब्यक्त गर्नुभयो । उहाँले आफु पनि भलीवल खेलाडी भएकाले जिल्लामा आयोजना हुने भलीवल प्रतीयोगीतामा आफुले आफ्नो तर्फवाट पुर्ण रुपमा साथ र सहयोग गर्ने बताउनु भयो ।
उक्त प्रतीयोगीतामा प्रथम हुने टीमलाई १ लाख ५१ हजार १ सय ११ रुपैया,दृतीय हुनेलाई ७७ हजार ७ सय ७७ र तृतीय हुने टीमलाई ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार रासी रहेको छ ।



Comments