full screen background image
Search

नेपाली काग्रेंस कालीकोटको जागरण अभीयान अन्तर्गत क्षेत्र न १ को राराकाटीयामा बृहत कार्यक्रम सम्पन्न ।।

कालीकोट समचारदाता,२०७६ असोज ४

नेपाली काग्रेंसको दोस्रो चरणको रास्टिय जागरण अभीयान शुभकालीकाको राराकाटीया

नेपाली काग्रेंसको दोस्रो चरणको रास्टिय जागरण अभीयान शुभकालीकाको राराकाटीया

नेपाली काग्रेंसको दोस्रो चरणको जागरण अभीयान अन्तर्गत क्षेत्र नं १ को शुभकालीका गाउपालीका साविकको सुकाटीयामा गािवसमा कार्यक्रम सम्पन्न भएको छ । साविकको राराकाटीया गाविसका सभापति गणेस बाहदुर शाहीको सभापतीत्व केन्द्रीय प्रतीनीधी तील बहादुर मल्लको प्रमुख अतीथी क्षेत्र न १ का सभापति संकर उपाध्यायको विसेस आतीथ्यता जागरण अभीयान शुभकालीका गाउपालीकाका संयोजक नन्द बहादुर शाही घमन,जुनतारा शाही,लक्ष्मी शाही विद्यार्थी नेता दीर्घ बहादुर शाही,लगायतको कार्यक्रममा सहभागीता रहेको थीयो ।
कार्यक्रममा नन्द बहादुर शाही घमनले समाजमा फैलीयको जातीय विभेद,छुवाछुत,छाउपडि प्रथा,वलात्कार जस्ता समाजिक विकृतीका लागी नेपाली काग्रेंसले जनचेतना फैलाउनका लागी र नागरिकहरुका दुखलाई घर आगनमा गयर प्रतयक्ष रुपमा वुज्नका लागी दोस्रो चरणको जागरण अभीयान संचालन गरेको बताउनु भयो । यो अभीयान सँगै स्थानीय सरकारका हरेक गलत कामका विरुद्ध नेपाली काग्रेंस आन्दोलनमा उत्रीने चेतावनी दीनुभयो ।
कार्यक्रममा बोल्दै क्षेत्र १ का क्षेत्रीय सभापति संकर उपाध्यायले बर्तमान सरकारका हरेक गतीविधिमा नेपाली काग्रेंसले नीगरानी राख्ने बताउनु भयो । बर्तमान सरकारले देसको विकासका लागी नभयर आफ्नो पार्टीको र नेता कार्यकर्ताको हीतको लागी लम्पसार परेको बताउनु भयो । स्थानीय तहले गरेका हरेक विकासीय योजनामा पनि आफ्ना आसेपासे लाई मात्र सहभागीता गराउने गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतीथी तथा केन्द्रीय प्रतीनिधी तील बहादुर मल्लले देसमा भ्रस्टचार हत्या ,हींसा र बलत्कार जस्ता घटनाहरु दीन प्रतीदिन बढ्दै गयपनि बर्तमान कम्यूनीस्ट सरकारले कुनै चासो नदेखायको र अपराधीलाई संरक्षण गर्न तर्फ लागेको आरोप लगाउनु भयो । उहाँले देसमा अपराधीक घटनाहरु घटीरहदा पनि बर्तमान सरकारले कानमा तेल हालेर वसेको हुँदा त्यसको विरुद्धमा नेपाली काग्रेंसले देसभरका नागरीकहरुलाई सचेत गराउनका लागी र अन्याय र अत्याचारका विरुद्ध सदन र सडकबाट आन्दोलन गर्नका लागी नेपाली काग्रेंसले दोस्रो चरणको जागरण अभीयान संचालन गरेर गाउँ केन्द्रीत भएको बताउनु भयो । नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताहरुले गाउँ केन्द्रीय भयर बोल्ने भन्दा पनि सुन्ने काम बढी गर्न नीर्देसन दिनुभयो ।
कार्यक्रमका सभापति गणेस बहादुर शाहीले स्थानीय सरकारले सडकलाई मात्र प्राथमीकता दीयर सडक खन्ने नाममा करोडौँको कमीसनको खेल खेलेको बताउनु भयो । स्थानीय सरकारले २ बर्ष वितीसक्दा पनि पालीकाको एउटा कार्यालय पनि निर्माण गर्न नसकेको र यसका विषयमा पालीका नै चुपचाप बसेको प्रती आपत्ती जनाउनु भयो । स्थानीय सरकार संचालन भएदेखी निर्माण भएका सडकहरु भत्कीएर पहीरोको जोखीम नीम्तीयको बताउनु भयो ।



Comments