full screen background image
Search

कालीकोट नेपाली कांग्रेसको क्षेत्र नं १ (क) मा उपाध्याय र क्षेत्र नं २ (ख) मा शाही सर्बसमत सभापतिमा चयन ।

कालीकोट समाचार दाता २०७६ भदौ १९


संघिय संरचना अनुसार नेपाली कांग्रेसको स्थानिय पुर्नसंरचान कार्यविधि २०७६बमोजिम कालिकोटको क्षेत्र नं क्षेत्र नं १ (क) मा नेपाली कांग्रेस कालिकोटका उप सभापति शंकर उपाध्याय सभापतिमा सर्वसमत चनय गरेको छ । यसैगरि नेपाली कांग्रेस कालीकोटका सह सचिव दमन ब.शाही क्षेत्र नं २ (ख) को सभापतिमा सर्बसमत चयन भएका छन । बुधबार नेपाली कांग्रेस कालिकोटका पाटि सभापति हर्ष बहादुर बमको सभापतित्वमा वसेको जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानिय तह संगठन पुर्नसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०६९ बमोजिम पाटिको स्थानिय संगठनको समायोजन र गठन सम्बन्धि कालिकोटमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) र २ (ख)को भुगोेलमा रहेको नेपालि कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु स्वहि प्रदेशको पदाधिकारी र सदस्य रहने व्यवस्थावमोजिम प्रदेश सभा क्षेत्रिय कार्यसमितिको सर्बसहमत गठन गरेका छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रदेश सभा क्षेत्रिय कार्यसमिति १ को (क) मा संकर उपाध्यायको सभापतित्वमा १६ सदस्य कार्यसमितिको सर्बसमत गठन गरेको छ ।
क्र.स नामथर निर्वाचन क्षेत्रगत पद जिल्ला कार्यसमितिको पद
१ नन्द बहादुर सिंह सचिव सचिव
२ यसोदा शाही सचिव सचिव
३ मनजित शाही कोषाध्यक्ष कोषाध्यक्ष
४ पदम ब.शही सदस्य सदस्य
५ मातृका सिंह सदस्य सदस्य
६ नमराज शाही सदस्य सदस्य
७ नन्द .बहादुर शाही (घमन) सदस्य सदस्य
८ लक्ष्मि शाही सदस्य सदस्य
९ जुनताराशाही सदस्य सदस्य
१० निलो तिरुवा सदस्य सदस्य
११ पुर्ण बहादुर शाही सदस्य सदस्य
१२ तारा शाही सदस्य सदस्य आमन्त्रित सदस्य
१३ कलम हमाल सदस्य सदस्य
१४ खडकजंग शाही सदस्य सदस्य
१५ चन्द्र विक सदस्य सदस्य

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रदेश सभा क्षेत्रिय कार्यसमिति २ को (ख) मा दमन बहादुर शाहीको सभापतित्वमा १४ सदस्य कार्यसमितिको सर्बसमत गठन गरेको छ ।
क्र.स नामथर निर्वाचन क्षेत्रगत पद जिल्ला कार्यसमितिको पद
१ केसरसिंह बम सदस्य सदस्य
२ नगेन्द्र विष्ट सदस्य सदस्य
३ पार्वति शाही सदस्य सदस्य
४ अम्मलराज शाही सदस्य सदस्य
५ नमराज बम सदस्य सदस्य
६ कुलमति चौधरी सदस्य सदस्य
७ जगत विष्ट सदस्य सदस्य
८ मिन बहादुर बोगटि सदस्य अमन्त्रित सदस्य
९ अशोकनाथ योगी सदस्य अमन्त्रित सदस्य
१० कालि विष्ट सदस्य अमन्त्रित सदस्य
११ आनन्द कुमार शाही सदस्य अमन्त्रित सदस्य
१२ धिर बम सदस्य अमन्त्रित सदस्य
१३ टंक बराल सदस्य अमन्त्रित सदस्य

नव गठिक क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ (क) को बैठक यहि भदौ २५ गते वस्ने र क्षेत्र नं २ ( ख) को कार्यसमितिले पनि समितिको पहिलो बैठक यहि भदौमै बस्ने तयारि गरेको छ । नव गठिक २ वटै क्षेत्रिय कार्यसमितिलाई नेपाली कांग्रेस कालीकोटका सभापतिले पाटिको संगठन विस्तार,स्थानिय सरकारले संचालन गरेका हरेक विकास निमार्णका काममा सुशासन प्रबद्धन गर्नका लागी पहल गर्ने,नेपाली कांग्रेसको देशैभर सुरु हुन लागेको दोस्रो जागरर्ण अभियानमा सक्रिय हुन निर्देशन समेत बमले दिएका छन ।



Comments