full screen background image
Search

‘प्रेमगीत २’ बाट नायिका अश्लेषा

Ashlesha thakuriनेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत २’बाट नायिका अश्लेषा ठकुरीको प्रवेश हुँदैछ । साउन १३ गतेबाट देशभरका हलमा रिलिज हुने यो चलचित्रलाई लिएर अश्लेषा आफू उत्साहित भएको बताउँछिन् । सन्तोष सेनको निर्माणमा रामशरण पाठकले निर्देशन गरेको चलचित्रले अहिले राम्रै चर्चा पाइरहेको छ । अश्लेषाको कामलाई पनि विभिन्न कोणबाट प्रतिक्रिया मिलिरहेको छ । नायिका आफू दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । प्रदिप खड्कासँग जोडी बाँधेकी यी नायिकाले नेपाली चलचित्र बजारमा कुन खालको स्थान जमाउने हुन्, धेरैको प्रतिक्षाको बिषय बनेको छ ।



Comments