full screen background image
Search

कस्ताे अचम्म महिनावारी हुने युवक

George-Feloz-एजेन्सी

 जेष्ठ २४, २०७३/पुरुषको पनि रजस्वला हुन्छ ? सुन्दा पत्यार नलाग्ला । यस्तै घटनामा बेलायतमा भएको छ । जर्ज फेलोज नामक २२ वर्षीय युवकले आफूलाई मासिक रूपमा रजस्वलाको पीडा महसुस हुने कुरा बताएका छन् । फेलोज आफ्नी गर्लफ्रेन्ड एम्बर मे एलिससँग लिभिङ टुगेदरमा छन् । एलिस जब रजस्वला हुन्छिन्र उनको तल्लो पेट दुख्न थाल्छ तब फेलोजको पनि पेट दुख्छ । पछिल्लो ३ वर्षदेखि उनलाई प्रत्येक महिना यस्तै हुने गरेको छ । आफूलाई यसो हुँदा उनी कलेजबाट बिदा नै लिन्छन् । रक्तश्रावबिना मासिक रजस्वला हुने जर्जको दाबी छ । उनले आफूले भोगिरहेको समस्याका बारेमा चिकित्सकहरूलाई बताउँदा यो मनोवैज्ञानिक समस्या भएको जवाफ पाएका थिए ।



Comments